हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा शुक्रबार ९०० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ६,१५८ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
कूल संक्रमित संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।
कूल मृत्यु संख्या ३,०७० पुगेको छ ।
सोही अवधीमा २०८ जना निको भएका छन् ।



