महोत्तरीमा ९ दिनका लागि निषेधाज्ञा जारी
हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारी नियन्त्रण गर्न स्थानीय प्रशासनले महोत्तरीमा आज (बुधबार) बिहानैदेखि निषेधाज्ञा जारी गरेको छ ।
आज बिहान ६ बजेदेखि वैशाख ३१ गते...
प्रदेश नं २ : कोरोना महामारी संग जुद्धन विभिन्न अस्पतालाका लागी ४१७ दरबन्दी थप
हुुुुुुलाकी न्यू्ज,जनकपुरधाम : प्रदेश सरकारले कोरोना महामारी संग जुद्धन प्रदेश भरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागी ४सय १७ अस्थायी दरबन्दी थप गरेको छ ।
मन्त्री...
नेपाल र भारतबीच एयर बबल सुविधाअन्तर्गत सातामा दुई उडान गर्ने निर्णय
हुलाकी न्यूज,जनकपुरधाम : सरकारले बैशाख २३ गते मध्यरातदेखि लागु हुने गरि नेपाल र भारतबीच एयर बबल सुविधाअन्तर्गत सातामा दुई उडान गर्ने निर्णय गरेको छ...
पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार...
धनुषामा वैशाख २१ गते देखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी
हुलाकी न्यूज,जनकपुरधाम : जिल्ला प्रशासन कार्यालयले धनुषा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बिहान बसकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १०...
धनुषा कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि निषेधाज्ञा जारी गर्ने तयारी
हुलाकी न्यूज,जनकपुरधाम : धनुषा कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ।
निषेधाज्ञा गर्ने विषयमा आज जिल्ला संकट व्यवस्थापन समितिको...
मधेशको अर्थतन्त्रको सुधार एनआरएमएले गर्नेछः नवनियुक्त अध्यक्ष साह
हुलाकी न्यूज, काठमाडौंः विभिन्न देशमा छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ(एनआरएमए)को अन्तर्राष्ट्रिय समितिको कार्यवाहक अध्यक्षमा शम्भूनाथ साह चयन भएका छन्।
विभिन्न ४०...
घरायसी विवादका कारण श्रीमानको बीभत्स हत्या
हुलाकी न्यूज,जनकपुरधाम : धनुषामा घरायसी विवादका कारण श्रीमानको बीभत्स हत्या गरिएको छ ।
धनुषाकाे हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नीले धारिलो हतियार...
छिमेकी मुलुक भारतसँग जोडिएका नाकाहरु बन्द गर्न सीसीएमसीको सिफारिस
हुलाकी न्यूज,काठमाडौं : कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
नाकाबाट आवतजावत...
वृद्ध-झा दम्पती हत्यामा संलग्न आरोपमा पक्राउ परेका सातजनामध्ये एकवृद्धा धरौटीमा छुटे
हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीका वृद्ध झा दम्पती हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सातजनामध्ये एक वृद्धालाई दुई लाख धरौटीमा छोड्न महोत्तरी जिल्ला अदालतले आदेश...













