हुलाकी न्यूज,जनकपुरधाम : धनुषा कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ।

निषेधाज्ञा गर्ने विषयमा आज जिल्ला संकट व्यवस्थापन समितिको बैठक बस्न लागेको छ।

बैठकले जनकपुरसहित जिल्ला भरि निषेधाज्ञा जारी गर्ने विषयमा निर्णय लिने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद  बास्तोलाले बताउनुभयो ।

यसैगरीहाल धनुषामा सक्रिय संक्रमितको संख्या ४ सय २० पुगेको छ । दैनि १०० जनाको हराहारीमा धनुषामा संक्रमित थपिदै गएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.