आर्थिक वर्ष सकिन लाग्दा सडक मर्मत शुुरु
हुलाकी न्युज, रौतहट –सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुुरका प्रमुख सुुमन योगेशको निर्देशनमा झाँझपुुल कटहरिया सडकखण्ड शुुक्रवार देखि मर्मत शुुरु भएको छ ।
आर्थिक वर्ष सकिनै लाग्दा...
पुलमा भ्वाङ परेपछि ४ गाडी एकैपटक दुर्घटना
हुलाकी न्युज, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुसहास्थित विर्धना पुलमा भ्वाङ परेपछि शुक्रबार अपरान्ह एकैपटक चारवटा गाडी दुर्घटनामा परेका छन्।
भ्वाङका कारण गुड्दा गुड्दैको...
सिरहाका शिक्षा अधिकारी कम्प्यूटर खरिदमा कमिशन खाने दाउमा
हुलाकी न्युज, सिरहा । जिल्ला शिक्षा कार्यालय सिरहाका शिक्षा अधिकारी अरविन्द लाल कर्णले जिल्लाका सामुदायिक विद्यालयहरुलाई आफूले भनेकै पसलवाट मम्प्युटर खरिद गर्न दवाव दिएका छन्...
मिथिला क्षेत्रमा मधुश्रावनी सुरू
विराटनगर : नवविवाहिताको मधुश्रावनी पर्व आजदेखि सुरु भएको छ। विशेषगरी मैथिल समुदायका ब्राह्मण, कायस्थ, ब्यास र स्वर्णकार जातिका नवविवाहिताले धार्मिक एवम् सांस्कृतिक रुपमा यो पर्व...
जिल्ला अस्पतालमा दुई सय थान बृक्षारोपण
हुलाकी न्युज, सिरहा । सिरहा सदरमुकाममा रहेको जिल्ला अस्पतालमा आज बृक्षारोपण एक कार्यक्रम विच निजामिति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन सिरहा शाखाले बृक्षारोपण कार्यक्रम गरेका...
सुनौलो हजारदिन कमिशको भरमा कार्यक्रम
हुलाकी न्युज, सिरहा। गर्भावस्थादेखि बच्चा दुई वर्ष नपुगुन्जेल हजार दिनसम्म गर्भवती आमा तथा शिशुलाई पूर्ण स्वस्थ राख्ने उद्देश्यले सञ्चालित ‘सुनौलो हजार दिन’ कार्यक्रमको पेश्की फछौंट कमिशको...
दुई नम्बर प्रदेश : प्रमुख दलको निसानामा (कुन दलको कुन कार्यक्रम ?)
हुलाकी न्यूज, काठमाडौं । स्थानीय निकायको निर्वाचन हुन बाँकी रहेको दुई नम्बर प्रदेशमा बढी सिट हात पार्न प्रमुख दलहरु सक्रिय भएका छन् । प्रमुख...
सप्तरीः बाढी पिडीतको व्यवस्थापन गर(सम्पादकीय)
वर्षा याममा प्रत्येक वर्ष मधेशका अधिकांश जिल्लाहरु डुबानमा पर्ने गरेका छन् । कोशी, कमला, बलान, नारायणीलगायतका नदीहरुबाट त्यस आसपासका बस्ती प्रभावित हुने गरेका छन्...
संविधान संशोधान विना तेस्रो चरणको निर्वाचन अस्वीकार : राजपा
हुलाकी न्यूज, काठमाडौं । यथास्थिति मै संविधान संशोधन गर्न नसक्ने निष्कर्ष प्रमुख तीन दलले निकालेपछि राष्ट्रिय जनता पार्टी नेपाल आक्रमक रुपमा प्रस्तुत हुने जनाएको...
शैक्षिक विकृति हटाउन खोज्दा जिशिअ घेरावन्दीमा
हुलाकी न्युज, सिरहा | सिरहा जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्णले शैक्षिक विकृतिको चाङग हटाउन खोज्दा आफू घेरावन्दीमा परेको र चुनौतीको सामना गर्नुपरिरहेको बताउनु...










