हुलाकी न्युज, सिरहा । सिरहा सदरमुकाममा रहेको जिल्ला अस्पतालमा आज बृक्षारोपण एक कार्यक्रम विच निजामिति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन सिरहा शाखाले बृक्षारोपण कार्यक्रम गरेका छन् ।

जिल्ला अस्पताल सिरहाले अयोजना गरेको अस्पताल फार्मेसी उद्घाटन समारोहको अवसरमा निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सिरहा शाखाले अस्पताल कम्पाउण्डमा विभिन्न जातका दुई सय थान विरुवा बृक्षारोपण गरेका छन् ।
अस्पताल भित्र रहेका खाली कम्पाउण्डमा आधिकारिक ट्रेड युनियनले रुद्रराक्ष , अशोक, धुपी , सल्ला , समि , गोल्डमोहर लगायतका विरुवाहरु बृक्षारोपण गरेका सिरहा शाखाका अध्यक्ष अमरेन्द्र प्रसाद यादबल बताए ।

यादबका अनुसार अहिलेको अवस्थामा स्वछ, हावा पानी र वताबरण मानिसको लागी अति नै आवश्यक रहेको हुदाँ यी प्रजातीका विरुवाहरु बृक्षारोपण गरेको बताए । सभार: अपन दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.