महिनावारी भएपछि छाउपडी गोठमा राख्नु अब फौजदारी अपराध
काठमाडौँ( छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ ।
मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको...
रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै
हुलाकी न्युज, रुपन्देही । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुदैं आए पनि रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । दुर्घटना...
मातृ र बाल स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वाथ्य सेवा
हुलाकी न्युज, कञ्चनपुर । मातृ तथा बाल स्वास्थ्य सुरक्षा समन्वयका लागि जिल्लामा मोबाइल स्वास्थ सेवा कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
मेडिकल मोबाइल नेपाल नामक संस्थाको...
विषदीयुक्त पानी मिसाउँदा धानवालीमा क्षति
हुलाकी न्युज, रौतहट । रौतहटमा जारी रहेको किसानहरुको आन्दोलन प्रति राजदेवी एफ एम् का अध्यक्ष एवं समाजसेवी शम्भू साहले समर्थन जनाउँदै पीड़ितहरुको मांग पूरा...
शाहरुख खानको फोटोमा चढाइयो दुध गरियो पुजाआजा
मुम्बई, – बलिउड अभिनेता शाहरुख खान फिल्मका ‘वादशह’ मानिन्छन् । तर उनी आफ्ना फ्यानमाझ पनि कुनै राजाभन्दा कम छैनन् ।
यहाँसम्मकी उनका केही फ्यानले त...
छक्का पञ्जा २’ फेरि ट्रेन्डिङमा
काठमाडौं, – चलचित्र ‘छक्का पञ्जा २’ को फेरि ट्रेन्डिङ नम्बर ४ मा फर्केको छ । गीत चोरिएको विवादमा परेसँगै पहिले चर्चामा आएपनि पछि भने...
चीनमा ७।० म्याग्च्यिुडको भूकम्पः सिइएनसी
बेएजिङ ९चीन०, । चीनको सिचुवान प्रान्तमा ७।० मयाग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र ९सिइएनसी०ले जनाएको छ ।
स्थानीय समय अनुसार मङ्गलबार साँझ ९ः १५...
ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने पर्व गाईजात्रा
हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व...
निर्वाचनमा सहभागी नहुने राजपा केन्द्रीय समितिको निर्णय
हुलाकी न्यूज, काठमाडौं । काठमाडौंमा तीन दिनसम्म चलेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय समिति बैठकले यथास्थितिमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
मंगलबार...
लागुऔषधको सेवनका कारण युवा पुस्तामा प्रयोग बढ्दो
हुलाकी न्युज, नवलपरासी । लागुऔषधको सेवनका कारण युवा पुस्तामा यसको असर विकराल बन्दै गएको छ । विशेष गरी १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा...













