बेएजिङ ९चीन०, । चीनको सिचुवान प्रान्तमा ७।० मयाग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र ९सिइएनसी०ले जनाएको छ ।

स्थानीय समय अनुसार मङ्गलबार साँझ ९ः १५ बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु ३३।२ डिग्री उत्तरी अक्षांश र १०३।२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ ।

भूकम्पबाट उक्त क्षेत्रमा भएको क्षतिबारे समाचार तयार पार्दासम्म केही जनाइएको छैन । रासस÷ सिन्ह्वा
–––––––––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.