हुलाकी न्युज, धनुषा– अविरल वर्षाका कारण जनकपुर उपनगरपालिका जलमग्न भएको छ । लगातार भएको वर्षाका कारण पानीको निकास हुन सकेको छैन । सडकहरु जलाशयमा परिणत भएका छन् । जानकी मन्दिर स्थित देवी चोकमा आज सर्वसाधारणले जलाशयमा परिणत भएको बाटोमा राफ्ट (डुङ्गा) चलाएका छन् । उनीहरुले एमालेका नेता के.पी ओलीको सपना अब पुरा हुने भनेर ब्यङ्गय पनि हाने । बाटोका खाल्डाखुल्डी ,ढलके उचित निकास नभएको र व्यवस्थापन कार्य पनि एकदमै सुस्त गतिमा भएकोले सर्वसाधारणले सास्ती खेपिरहनु परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.