Home Headlines1 Page 251

Headlines1

वाढिपिडीतहरुका लागी नेपाली सेनाको स्वास्थ्य शिविर

हुलाकी न्युज, सुनसरी । नेपाली सेनाको पुर्वि पृतना मुख्यलय इटहरीले सुनसरीको सिमावर्ती क्षेत्र घुस्की वडा नम्बर छ र सातमा रहेका वाढिपिडीतहरुको लागी स्वास्थ्य शिविरको आयोजना...

मुस्लिम समुदायमा विवाह र सम्बन्ध विच्छेदका सम्बन्धमा एक विवादास्पद निर्णय खारेज

नयाँ दिल्ली, ६ भदौ । भारतको एक उच्च अदालतले भारतीय मुस्लिम समुदायका पुरुषले विवाह र सम्बन्ध विच्छेदका सम्बन्धमा गर्ने गरेको एक विवादास्पद निर्णयलाई खारेज...

धुर्मुस–सुन्तली ‘फाउण्डेसन’द्वारा पहिरोपीडितलाई राहत वितरण

सिन्धुली, ६ भदौ । सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ । कमलामाई नगरपालिका–६ निवासी पीडित उदयबहादुर...

महानगरपालिका–१९ लामाचौरमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु

पोखरा, ६ भदौ । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाजको २१ औँ वार्षिकोत्सव तथा...

सिरहामा १५ बोरा सुपारी बरामद

हुलाकी न्युज, सिरहा । प्रहरीले पिकअप भ्यानमा लिएर जाँदै गरेको सुपारी बरामद गरेको छ ।जनकपुरवाट सिरहाका अंकित ट्रेडर्सको नाउँमा ल्याउदै गरेको १५ बोरा (९ क्वीन्टल)...

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन

जुम्ला, ६ भदौ । जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७३-७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ...

लघुउद्यम विकास कार्यक्रममार्फत इलाम जिल्लामा पाँच वर्षको अवधिमा ८७० उद्यमी तयार

इलाम, ६ भदौ । लघुउद्यम विकास कार्यक्रममार्फत जिल्लामा पाँच वर्षको अवधिमा ८७० उद्यमी तयार भएका छन् । प्रतिव्यक्ति रु २५ हजार खर्च गरेर लक्षित समुदायका...

अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन, ६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताउनुभएको छ । उहाँले अहिले नै हतार गरेर अमेरिकी...

बाढीका कारण धानखेती बगरमा परिणत

इनरुवा, ६ भदौ । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१० जल्पापुरका अब्दुल रहमानले मेहनतका साथ पाँच कट्ठा जग्गामा धानखेती गर्नुभएको थियो । पाँच कट्ठामा लगाएको धानले छ...

सप्तरी जिल्लाका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा अवरुद्ध भएको विद्युत् सेवा सञ्चालन हुन अझै...

राजविराज, ६ भदौ । अविरल वर्षा र भीषण बाढीका कारण सप्तरी जिल्लाका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा अवरुद्ध भएको विद्युत् सेवा सञ्चालन हुन अझै...
error: