नेपालको संविधान दोस्रो संशोधन प्रस्तावमाथिको दफाबार छलफल सम्पन्न
काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्मा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ माथिको दफावार छलफल सकिएको छ ।
उक्त विधेयकको दफावार छलफलमा ५३ सांसदले भाग लिनुभएको...
दलित–सुकुमबासी बस्तीमा मधेश मानव अधिकार (मधुर)को राहत
हुलाकी न्यूज, राजविराज । सप्तरीको भारदहस्थित दलित एवं सुकुमबासी बस्तीमा मधेश मानव अधिकार (मधुर) अमेरिका र हुलाकी न्यूजले संयुक्त रुपमा राहत प्रदान गरेको छ...
पूर्वी युक्रेनमा हिंसा रोकिएन
कीभ (युक्रेन), ५ भदौ । युक्रेनका एकजना सरकारी अधिकारीको बिहीबार गोली हानी हत्या गरिएको समाचार छ । युक्रेनको रक्षा मन्त्रालयले सोमबार सो जानकारी दिएको...
बाढीका कारण पर्सा र बारा जिल्लाका कृषि क्षेत्रमा एक अर्ब ८३ करोडभन्दा बढी क्षति
वीरगञ्ज, ५ भदौ । हालै आएको बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण पर्सा र बारा जिल्लाका करिब रु एक अर्ब ८३ करोड ७३ लाख...
भारतीय रेल मन्त्रालयद्वारा रेल सेवाका चार उच्च अधिकारी निलम्बित
नयाँ दिल्ली, ५ भदौ । भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको समाचार छ ।
निलम्बनमा पर्नेमा भारतीय रेलवे मन्त्रालयका सचिव पनि...
विराटनगरका बाढीपीडितको म्याक्स इन्टरनेशनल अस्पतालद्वारा उपचार
विराटनगर, ५ भदौ । विराटनगरस्थित ‘म्याक्स’ इन्टरनेशनल तथा ट्रमा सेन्टरले ६२० बाढीपीडितको उपचार गरी रु एक लाख भन्दा बढीको औषधि वितरण गरेको छ ।
विराटनगर–१२...
घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो
बाबियाचौर (म्याग्दी), ५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ ।
घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको...
महिलालाई कुटपिट गरेको आरोप लागेपछि मन्त्रीद्वारा राजिनामा
प्रिटोरिया (दक्षिण अफ्रिका) ४ भदौं । दक्षिण अफ्रिकामा एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजिनामा दिनु भएको छ । गत सप्ताहान्तमा राजधानी जोहान्सबर्गस्थित...
महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन : मन्त्री पोखरेल
गौशाला, ४ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिनुभएको छ ।
बाढीबाट ४० हजार घरपरिवार प्रभावित...
वर्षासँगै आएको बाढीले १९ करोडको माछा बगायो
पथरी (मोरङ), ४ भदौ । एक हप्ताअघि परेको लगातारको वर्षासँगै आएको बाढी मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड मूल्य बराबरको माछा बगाएको छ...













