Home Headlines1 Page 250

Headlines1

जनकपुरमा पनि काटियो महिलाको कपाल, भारत हुँदै ‘चोटीकटुवा’ पसेको आशंका

जनकपुर – भारतको विभिन्न स्थानमा अदृश्य शक्तिले कपाल काटेको हल्ला चलिरहेका बेला धनुषामा पनि चार जना बालिका र महिलाको कपाल काटिएको छ। धनुषाको विदेह...

नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा

बेनी (म्याग्दी), ७ भदौ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको...

सुनसरीमा राहत वितरणमा विभेद गरेको बाढीपीडितको गुनासो

इनरुवा, ७ भदौ । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो र...

युवा संघ नेपालद्वारा राजविराजस्थित भलुवाही खोलाको बाँध निर्माण गर्दै 

राजविराज, ७ भदौ । हालै आएको वर्षासँगैको खाँडो नदीको भिषण बाढीले क्षति पु¥याएको राजविराजस्थित भलुवाही खोलाको डिललाई पुनःनिर्माण गर्नका लागि युवा संघ नेपालले मंगलबारदेखि...

बाढीबाट प्रभावित पर्साका तीन गाउँका ८०० परिवारलाई गृह मन्त्रालयले पठाएको राहत सामग्री वितरण

पर्सा, ७ भदौ । बाढीबाट सबैभन्दा बढी प्रभावित भएको पर्साको मिर्जापुर, जयमंगलापुर र सम्भौता गाउँमा मंगलबार गृह मन्त्रालयले पठाएको राहत सामग्री वितरण गरियो । बाढीबाट...

भुटानी शरणार्थीको कथावस्तुमा आधारित ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि देशभर प्रदर्शन हुने

बनियानी (झापा), ७ भदौ । चलचित्र ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । भुटानी शरणार्थीको कथावस्तुमा आधारित ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि...

स्थानीय चुनावमा अर्को पार्टीलाई भोट गरेको भन्दै राहतबाट बन्चित भए सुनसरीबासी

  इनरुवा, । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो र तर उनले...

प्रभासको ‘साहो’मा बलीउडका तीन भिलेन

‘बाहुबलीनेर खुशी हुने भन्दा आलोचना गर्ने अहिले धेरै छन् । अब यो फिल्मको स्टार(कास्टसँग जोडिएको अर्को एक नाम बाहिर आएको छ । त्यो नाम हो...
video

यस्तो छ वरुणको ुजुडवा २ु ट्रेलर

अभिनेता वरूण धवनको कमेडी फिल्म ुजुडवा २ु को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म वर्ष १९९७ मा प्रदर्शनमा आएको बलीउड स्टार सलमान खान,...

राजपा बैठकमा चुनाव बारे छलफल, झाद्वारा बहिस्कार

हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठकमा निर्वाचनमा सहभागी हुने बारे छलफल सुरु भएको छ । मंगलबारबाट सुरु भएको पदाधिकारी...
error: