प्रदेश २ का सबै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु हुने
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश सरकारले कोरोनाविरुद्धको खोप अभियान आठै जिल्लाबाट एकसाथ शुरु गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार सम्पन्न प्रादेशिक कोरोना संकट...
विद्यार्थीटलाई ठग्ने इन्स्टिच्युट सञ्चालक पक्राउ
हुलाकी न्यूज,काठमाडौँ : गैरकानुनी रूपमा इन्स्टिच्युट सञ्चालन गरी विद्यार्थीबाट करिब ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा धनगढीमा मल्टिस्किल इन्स्टिच्युट अफ टेक्नोलोजी प्रालिका सञ्चालक ३४...
प्रदेश २ सरकारले किनेको बस महिनौं देखि ग्यारेजमै थन्किएको छ
हुलाकी न्यूज,जनकपुरधाम : रेल जस्तै अवस्था छ प्रदेश २ सरकारले सञ्चालन गर्ने बस सेवाको पनि भएको छ। जनतालाई सहजयातायात सेवा सञ्चालन गर्न भन्दै प्रदेश...
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १८ नेपाली बाकसमा बन्द भएर नेपाल आए
हुलाकी न्यूज,काठमाण्डौ : वैदेशिक रोजगारीका लागि मलेसिया गएर मृत्यु भएका १८ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको...
जन्ती जाँदै गरेको मोटरसाइकल मिर्चैयामा बसमा ठोक्किँदा दुईको मृत्यु
हुलाकी न्यूज,धनुषा :धनुषाको सबैलाबाट जन्ती जाँदै गरेको मोटरसाइकल सिरहाको मिर्चैयामा बसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुबै युवकको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको प्रयागपुर...
संविधान मिचेर संसद विघटन गरेका प्रधानमन्त्री ओलीको पनि पतन निश्चित छ : राजेन्द्र महतो
हुलाकी न्यूज,सप्तरी : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरको शैली प्रदर्शन गरेको आरोप लगाएका छन्।
सप्तरीको...
धनुषाको मिथिला नगरपालिमा गरिव विपन्नलाई सिरक वितरण
हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नं.१ लक्ष्मीनिवासमा विहिवार जाडो छल्ल गरिव विपन्न घरपरिवारलाई न्यानो कपडा सिरक वितरण गरेकाे छ । मिथिला नगरपालिका...
एसिडपीडितलाई आयल निगममा जागिर
हुलाकी न्यूज,काठमाडौँ : एसिड आक्रमणमा परेका दुई जनालाई नेपाल आयल निगमले रोजगारी दिएको छ । ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई आयल निगममले...
महिलाको पिडा -‘सातपटकसम्म गर्भपतन फेरि पनि छोरा जन्माउनु छ
हुलाकी न्यूज,टीकापुर : कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका अर्थात् शारीरिक अपाङ्गता छन् । होटल व्यवसायी रहेका ती...
घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी महिला बेपत्ता
हुलाकी न्यूज,महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–८, हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार...













