प्रधानमन्त्री देउवा – मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ:
जनकपुरधाम ,०४ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्कने क्रममा पत्रकारहरूको प्रश्नमा देउवाले...
डा.सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाको पुर्ण बैठक सम्पन्न (फोटो फिचर)
जनकपुरधाम,४ असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषा जिल्ला समन्वय समितीको पुर्ण बैठक सम्पन्न भएको छ। सोमबार जनमत पार्टी धनुषा अध्यक्ष ओम...
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी
जनकपुरधाम । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । गएराति दुबईमा भएको खोलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २० रनले हराएको...
जलेश्वर कारागारबाट १० कैदी रिहा
जनकपुरधाम ,४ असोज । संविधान दिवस– २०७८ को अवसर पारेर जलेश्वर कारागारबाट १० जना कैदी बन्दलाई रिहा गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधी...
धनुषाको धरमपुरमा आमा- छोराको शव भेटियो पोखरीमा
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका २ धरमपुरको सार्वजनिक पोखरीमा आमा र छोराको शव फेला परेको छ ।
स्थानीय अशोक सिंहकी श्रीमती अन्दाजी २८ वर्षीया अर्चना...
जनकपुरको प्रसिद्ध शक्तिपीठ वौधीदेवी र अमरखाना मन्दिरमा वडादशैँ हर्शौउल्लासका मनाईने
जनकपुरधाम, असोज ३ । जनकपुरधाम स्तित प्रसिद्ध मन्दिर वौधीदेवी र अमरखाना मन्दिरमा पुजालाई मध्यनजर गर्दै वडादशैँमा हरेक बर्षझै यस बर्षपनि मन्दिरमा बडौ हर्शौउल्लासका साथ...
धनुषासहित मधेशभरी जनमत पार्टीले मनाए “कालो दिवस” (फोटो फिचर)
जनकपुरधाम,असोज ३ । धनुषासहित मधेशभरी जनमत पार्टीले मनाए "कालो दिवस" मनाएका छन्।
धनुषाको कमला नगरपालिकासहित मधेशभरी जनमत पार्टीले आज असोज ३ गते वीर सहिदहरूलाई सर्धन्जली...
लोकतान्त्रीक समाजवादी पार्टी नेपाल धनुषाले जनकपुरधाममा वृहत विरोध रयाली प्रर्दशन
जनकपुरधाम,असोज ३ । लोकतान्त्रीक समाजवादी पार्टी नेपाल धनुषाले जनकपुरधाममा वृहत विरोध रयाली प्रर्दशन गरेको छ । असोज ३ गते घोषित कालो दिवस मनाउनका लागि...
जनकपुरधाममा नेपाल राष्ट्रवादी नागरिक समाजद्वारा विरोध प्रदर्शन
जनकपुरधाम, असोज ३ । नेपाल राष्ट्रवादी नागरिक समाजले आइतबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । उनीहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने माग समेत गरेका छन्...
कोरोना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजारभन्दा तल
जनकपुरधाम, असोज ३ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजारभन्दा तल झरेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार चार सय १३ जना...













