जनकपुरधाम, असोज ३ । जनकपुरधाम स्तित प्रसिद्ध मन्दिर वौधीदेवी र अमरखाना मन्दिरमा पुजालाई मध्यनजर गर्दै वडादशैँमा हरेक बर्षझै यस बर्षपनि मन्दिरमा बडौ हर्शौउल्लासका साथ पूजा आजगरी मनाइने निर्णय गरीएको छ ।

श्री राम युवा कमिटी जनकपुरधामका वरिष्ठ निर्देशक समभु साहको अध्यक्षतामा वौधीदेवी र अमरखाना देवी पुजामा खट्ने र आफुनो सेवा दिने निमित २०७८ साल उक्त पुजामा भब्यता प्रदान गर्नका निमित्त १०औ दिनका लागि विभिन्न संयोजक्ता चयन समेत गरिएको छ।

संयोजकहरुको नामावलि यस प्रकार छन्।कालरात्राी संयोजकमा परमेशवर साह,सुरक्षा समिती संयोजकमा शिव ठाकुर,भजन सन्ध्या संयोजकमा अभिषेक ठाकुर,महा प्रसाद संयोजकमा लछमी साह,वौधी मंदिरमा रनजित कुमार शाह,अमरखाना मंदिरमा दिलीप साह,शुभकामना वेलतोरी वेलनैतीमा लोकेशवर झा ,निशुलक भोजनमा रामगौविनद साह र जगरनाथ शाह रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.