समाचार

प्रदेश २ : मुख्यमन्त्री कार्यालयमा अख्तियारको अख्तियारको छापा 

जनकपुरधाम,असोज १३ । प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेकाे छ । प्रदेश सरकारले साइकल खरिदमा व्यापक अनियमितता गरेको...

महिनौंदेखि अलपत्र अवस्थामा रहेकी गर्भवती महिलालाई वीरगञ्ज पठाइयो

जनकपुरधाम,असोज १३ । लगभक करिब २२ वर्षीयाकी  मानसिक अवस्था ठीक नभएकी र गर्भवती भएकी महिला महिनौंदेखि धारापानीचोकमा अलपत्र अवस्थामा रहेकी थिइन् । गत मंगलबार धनुषाधाम नगरपालिकाका...

विश्वासको मत नलिएको विभिन्न आलोचना हुनथाले पश्चात मुख्यमन्त्री राउतले विश्वासको मत लिने

जनकपुरधाम, असाेज १३ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् । जसपा विभाजन भएको १ महिनाभन्दा...

महोत्तरी जलेश्वरका कैदीबन्दी आन्दोलित

जनकपुरधाम,असोज १२ । कैदीका परिवारका सदस्यलाई कारागारका एक सवारी चालकले जिस्क्याएको महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दी आन्दोलित भएका छन्। कैदीका परिवारका सदस्यलाई कारागारका एक सवारी चालकले...

२४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौँ,असोज,१२ । २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ जनाले ज्यान गुमाउँदा १३१८ जना संक्रमणमुक्त भएका छन्...

सेयर बजार ७०.०१ अंकले ओरालो

काठमाडौँ,१२ असाेज । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार ७०.०१ अंकले ओरालो लागेको हो। आज २.६१ प्रतिशतले सेयर बजार...

पत्रकार शैलेन्द्र महतो क्रान्ति राष्ट्रिय सूचना आयोगबाट पुरस्कृत

जनकपुरधाम, असोज १२ । सूचना अभियन्ताको रुपमा सक्रिय पत्रकार शैलेन्द्र महतो क्रान्ति राष्ट्रिय सूचना आयोगबाट पुरस्कृत भएका छन् । जनकपुर क्षेत्रमा सूचना अभियन्ताको रुपमा सक्रिय...

आज पनि सरकारविरुद्ध प्रदर्शन, के हो उनीहरुको माग ….?

काठमाडाैँ,१२ असाेज । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । हुम्लामा चीनले नेपाली सीमामा...

वस्त्रालयमा आगो लागेर करोडौंको क्षति

जनकपुरधाम,असोज १२ । होस्रापितल रोड देखि रामानन्द चोक जानेबाटोमा पर्ने महाराणि वस्त्रालयमा आगो लागेर करोडौंको क्षति भएको छ ।करिब १२ बजे वस्त्रालयको सटर खोलेर...

रौतहटबाट हत्या आरोपमा तीन जनालाई पक्राउ

जनकपुरधाम, असोज १२ । रौतहटबाट हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चपुरका प्रहलाद फुयाल, पर्साको पर्सा गढी नगरपालिका ३ का...
error: