हांस फर्ममा आगलागी लाखौंको क्षति
हुलाकी न्यूज,सिरहा :सिरहाको सुखीपुरमा हांस फर्ममा आगलागी लाखौंको क्षति भएकाे छ।
सिरहाको सुखीपुर नगर पालिका वडा नम्बर ८ मा विद्युतको तार सर्ट भई आगलागी हुँदा...
पब्लिक स्पिकर रमेश प्रसाई वैवाहिक जीवनमा बाँधिए
हुलाकी न्यूज,काठमाडौँ : पब्लिक स्पिकर रमेश प्रसाई वैवाहिक जीवनमा बाँधिएका छन्।
फरक क्षमताका प्रसाईंले कालीकोटकी नन्दा सिंहसँग सोमबार धरानमा विवाह गरेका हुन्।
स्थायी घर नै धरान...
कोरोना हिरोहरूको कथामा बन्यो ‘सिभिल सोल्जर्स’, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै
हुलाकी न्यूज,काठमाडौँ : नेपालमा कोरोनाविरुद्धको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरूको कथामा ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री फिल्म बनेको छ।
‘भाग्यले बाँचेकाहरू’ र ‘सहायक श्रीमान’ जस्ता बहुचर्चित डकुमेन्ट्री...
रौतहट बमकाण्ड : अफताब आलमका भाइ भारतबाट पक्राउ
हुलाकी न्यूज,रौतहट : २०६४ सालको संविधानसभा चुनावलाई लक्ष्य गरी साविक राजपुर फदरहवा गाविस–४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा सोमबार सोही स्थान निवासी महनाव...
बोक्सीको आरोप लगाउने तीन महिलालाई कैद सजाय
हुलाकी न्यूज,सुर्खेत : ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउने तीन महिलाले कैद सजाय पाएका छन्।
जिल्ला अदालत सल्यानले शारदा नगरपालिका–१ श्रीनगरकी २१ वर्षीया सरिता खड्का,...
सगरमाथाको कति छ नयाँ उचाई?
हुलाकी न्यूज, काठमाडौं : नेपाल र चीनले संयुक्त रुपमा मापन गरेको सगरमाथाको उचाई हालसम्म सार्वजनिक भएको छैन। मङ्गलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने सरकारले...
वृक्षारोपणमा पनि लाखौँ भ्रष्टाचार
हुलाकी न्यूज,काठमाडौं : सप्तरी राजविराज नगरपालिकाभित्र सडकको दायाँबायाँ वृक्षारोपण गर्न छुट्याएको रकम हिनामिना भएको भन्दै नगरपालिकाका सबइन्जिनियर सत्यजीबकुमार सिंहसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...
एनआरएमएको सहयोगमा मलेसियाको जेलबाट ३ जना मधेशी रिहा
हुलाकी न्यूज, मलेसिया: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ(एनआरएमए)को सहयोगमा मलेसियाको जेलबाट तीन जना मधेशी रिहा भएका छन्।
सुनसरी, पर्सा र...
सप्तरी : तीन बालिकालाई यौन दुर्व्यवहार गर्ने युवा बिरुद्ध मुद्दा
हुलाकी न्यूज,सप्तरी : तीन बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका एक युवकमाथी प्रहरीले बाल यौन दुरुपयोग अन्तरगत कारवाही प्रक्रिया अघि बढाएको छ।
सप्तरीको कंचनरुप...
शिक्षा इकाईमा गोरखधन्दाः सरुवा भएका कर्मचारीले गर्छन् शिक्षकको सेट्टिङ्ग
हुलाकी न्यूज, जनकपुरधामः आइतबार(आज) शिक्षा विकास तथा समन्वय इकाई धनुषाको प्रशासन फाँटका सरुवा भइसकेका कर्मचारी जयराम यादवको अगाडि पछाडी दर्जनौं शिक्षकहरु दौडिदै थिए ।...













