१७ वर्षीय किशोरको शव फेलाः प्रेमिकाको परिवारले हत्या गरेको आरोप
हुलाकी न्यूज, गोलबजार(सिरहा): सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ डोहटीयामा १७ वर्षीय आनन्द महतोको शव फेला परेको छ।
गोलबजार नगरपालिका १२ बेतौना हरिपुरका किशोर सिंहका छोरा...
कोरोनाबाट ६०२ जना पत्रकारको मृत्यु, एशियामै १४५
एएफपी, जेनेभाः कोरोना भाइरसबाट विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको छ। सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको प्रेस एम्ब्लेम क्याम्पेन...
प्रदेश २ का अधिकांश किसान उखुखेती छाड्दै
हुलाकी न्यूज,महोत्तरी:चिनी मिलले समयमा भुक्तानी नदिँदा महोत्तरी सहित प्रदेश २ का अधिकांश किसान उखु खेतीबाट विस्थापित हुन थालेका हुन्। महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–४ का...
सिरहामा ग्राहकले विद्युत् महसुल नतिर्दा १९ ग्राहकको लाइन काटियो
हुलाकी न्यूज,सिरहा: बिगत लामो समयदेखि महसुल नबुझाउने सिरहाका १९ ग्राहकको विद्युत् लाइन नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काटेका छन्।
पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा...
माधव नेपालको आरोप–प्रधानमन्त्री ओलीलाई सत्ताको मात लागेको
हुलाकी न्यूज,काठमाडौँ :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले असंवैधानिक रुपमा संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो व्यवस्था र...
महन्थले बेच्दै मन्दिरको जग्गा
जनकपुरधामको जग्गा मठिहानी मन्दिरका निलम्बित मानमहन्थले बेच्दै
शम्भू पंडित/हुलाकी न्यूज, जनकपुरधामः जनकपुरधाममा रहेको मठिहानी मठ (लक्ष्मीनारायण मन्दिर)को जग्गा विक्री हुन लागेको छ।
जनकपुरधाम वडा नम्बर ८...
देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने
हुलाकी न्यूज,जनकपुर:पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएको छ। कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष...
ओलीकाे सशक्त प्रतिकार गर्छाैं: संयोजक साह
हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा ओली समूह)का विरुद्ध प्रचण्ड–नेपाल समूहले देशैभरी संघर्ष समिति गठन गरेर आन्दोलन थालेको छ।
धनुषा जिल्लाको...
ईन्जिनियरै ईन्जिनियरको नेतृत्व रहेको एउटा पार्टी
हुलाकी न्यूज, काठमाडौं: विभिन्न राजनीतिक दलमा विभिन्न पेसाका व्यक्तिहरु सहभागी छन्। तर, एउटा यस्तो पार्टी छ जसको शिर्ष नेतृत्वमा ईन्जिनियर नै इन्जिनियर छन्।
इलेक्ट्रनिक्स ईन्जिनियर...
नेपालमा भित्रियो नयाँ प्रजातिको कोरोना
हुलाकी न्यूज,काठमाडौँ : बेलायतबाट फर्केका तीनजना नेपालीमा बेलायतमा विकसित कोरोना भाइरसको नयाँ भेरिएन्ट (नयाँ प्रजाति) को संक्रमण भएको संकेत देखिएको छ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण...













