अवैध लागूऔषध सहित महिला पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम : सिरहामा लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित एक महिलालाई पक्राउ पक्राउ गरिएको छ।
सिरहाको धनगढिमाई नगरपालिका ११ नैनपुर बस्ने पवन महतोकी श्रीमती निलामहतोलाई...
सिरहामा लागुऔषध ब्राउनसुगर र गाँजासहित चार जना प्रहरीको फन्दामा
हुलाकी न्यूज ,लहान : प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई प्रहरीको फन्दामा परेको छ ।
लागुऔषध गाँजा र स्पामो...
सन्दीप लामिछाने इंग्ल्यान्ड प्रस्थान
हुलाकी न्यूज , काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्ड प्रस्थान गरेका छन् ।
सन्दीपले सामाजिक संजालबाट इंग्ल्यान्ड प्रस्थान गरेको जानकारी दिएका...
कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु
हुलाकी न्यूज , काठमाडौं : कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।
माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र...
कोरोनाका कारण राजस्वको लक्ष्य भेट्न कठिन
हुलाकी न्यूज ,काठमाडौं : कोभिड–१९ को महामारीका कारण काठमाडौँ महानगरपालिकालाई चालू आवमा राजस्व सङ्कलन र खर्चको लक्ष्य पूरा गर्न कठिन हुने भएको छ ।...
काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा
हुलाकी न्यूज ,काठमाडौं : भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकिएको छ । विसं २०७२ लको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको उक्त ऐतिहासिक सम्पदाको...
नेपाल–भारत सिमाना क्रमशः नियमन हुनेछ : गृहसचिव
हुलाकी न्यूज ,काठमाडौं : सरकारले नेपाल–भारत खुला सिमानालाई क्रमशः व्यवस्थित एवं नियमन गर्दैै द्विदेशीय सीमाक्षेत्रमा आपराधिक गतिविधि हुन नदिन पारस्परिक सहमतिमा हरसम्भव प्रयत्न गर्ने...
विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम छन् : प्रधानमन्त्री
हुलाकी न्यूज ,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम रहेको...
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा विकल्पमा नयाँ सडक र रेलवे पुल निर्माण हुने
हुलाकी न्यूज, जनकपुरधाम : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ ।
कोसी ब्यारेजको सञ्चालन...
खजुरीमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीको वडा कार्यालय उद्घाटन
हुलाकी न्यूज,जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको जनकनन्दनी गाउँपालिका ४ खजुरी चन्हामा वडा कार्यालय उद्घाटन गरेको छ ।
बुधबार जनमत पार्टी जनकनन्दनी...













