सिरहाको महिसोथामा विकासको लहर
हुलाकी न्युज, सिरहा । जनप्रतिनिधि चयन भएको सात महिना नबित्दै सिरहा नगरपालिका वडा नं.–८ महिसोथाको मुहार फेरिन थालेका छन् । जिल्ला सदरमुकाम हेमनारायण चौक...
फोरमको प्रदेश नं २ प्रमुख सचेतकमा यादव
हुलाकी न्युज, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को संसदीय दलको प्रमुख सचेतकमा शैलेन्द्र यादव नियुक्त हुनुभएको छ ।
सो दलका प्रदेश...
ढिलासुस्ती, कमिसनखोरी, भ्रष्टाचारीलाई नछाड्ने : प्रचण्ड
हुलाकी न्युज, सिरहा । नेकपा माओवादी केन्द्राका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नरहने बताएका छन ।
सिरहाको बरियारपटीमा...
इँटाभट्टाको मजदूर माथि गोली प्रहार
हुलाकी न्युज, रौतहट । रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ ।
कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष...
यसकारण राजपा सरकारमा जानबाट बञ्चित, संसदमा अलमल
काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक महन्थ ठाकुर बाहेकका नेताहरु इच्छुक छन्। उनीहरु अनौपचारिक लबिङमा...
कल्याणपुर नगरपालिकाका लेखापाल घुस सहित रंगेहात पक्राउ
हुलाकी न्युज, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी रंगेहात घुससहित पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयवाट खटिएका टोलिले कल्याणपुर...
सार्वजनिक शौचालय उद्घाटन
हुलाकी न्युज, सिरहा । खुल्ला दिशामुक्त नगरघोषणासँगै नगरक्षेत्र भित्र विभिन्न स्थानमा सार्वजनिक शौचालयलाई व्यवस्थित रुपमा संचालन गराउदै पूर्ण सरसफाई नगर बनाउनेतिर अगाडि बढ्ने सिरहा...
शैक्षिक स्तरीयताका लागि हाजरीजवा
हुलाकी न्युज, सिरहा । सामुदायिक एजुकेशनल नेपाल सिरहाले शनिवार यहाँस्थित एक दिवसीय हाजरीजवाफ (चौथो मेरिट टेष्ट) प्रतियोगीता सम्पन्न गरेको छ ।
स्तरीय विद्यार्थी बनाउनका लागि...
सिरहामा आगलागीबाट ४० लाखको क्षति
हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिकामा शुक्रबार दिउँसो आगलागी हुदा एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । सिरहा नगरपालिका वडा ८ मा...
लौकहीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
हुलाकी न्युज, इनरुवा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत कोशी गाउँपालिका १ लौकहीमा विहिवार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै...













