आज देशभर थपिए १९ सय २० जना कोरोना संक्रमित
हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर एक हजार ९२० जना कोरोना संक्रमित थपिएको जनाएको छ।
योसँगै नेपालमा कूल कोरोना संक्रमितको...
सर्लाहीमा आधारभूत बिद्यालयमा साईकल वितरण
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ मा ‘बेटि बचाउ, बेटि पढाउ’ अभियान अन्तर्गत सर्लाहीमा आधारभूत बिद्यालयमा साईकल वितरण गरिएको छ।सर्लाहीको हरिवन नगरपालिका वडा १ पटौनास्थित...
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना कारण मृत्यु हुनेको संख्या आज ९...
नेपाल सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोडको ऋण सम्झौतामा हस्ताक्षर
हुलाकी न्यूज,जनकपुरधाम : नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) बराबरको वित्तीय सम्झौतामा...
पदमुक्त गरिदिएका २० मन्त्रीको तलब पाक्यो कि पाकेन.? यसबारे निवर्तमान मन्त्रीहरू नै अलमलमा
हुलाकी न्यूज,जनकपुरधाम : तीन साता पनि झण्डा हल्लाउन नपाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएका २० मन्त्रीको तलब पाक्यो कि पाकेन ? यसबारे निवर्तमान मन्त्रीहरू नै...
संसद पुन स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ : वरिष्ठ अधिवक्ता खरेल
हुलाकी न्यूज,जनकपुरधाम : वरिष्ठ अधिवक्ता सतीशकुमार खरेलले विपक्षी गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने आदेश जारी गरेको बताएका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चको...
चोरीको आरोपमा १५ वर्षीय किशोरमाथि प्रहरीद्वारा निर्घात कुटपिट
हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको यदूकुहामा एक १५ वर्षीय किशोरमाथि प्रहरीले निर्घात कुटपिट गरेका छन् । धनुषाको शहिदनगर नगरपालिका यदूकुहास्थित ईलाका प्रहरी कार्यालयमा चोरीको आरोपमा...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज चौंथो दिन निवेदक तर्फबाटै बहस जारी रहने
हुलाकी न्यूज, जनकपुरधाम : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज चौंथो दिन पनि रिटनिवेदक तर्फका कानुन व्यवसायीले नै बहस गर्नेछन्।
कुल १२ घण्टामध्ये अब २ घण्टा ३५...
टोकियो ओलम्पिकमा सोनियाले पाइन् वाइल्ड कार्ड
हुलाकी न्यूज, जनकपुरधाम :नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् ।
टोकीयो ओलम्पिकमा जुडोको ४८ केजीमुनिको प्रतिस्पर्धामा...
प्रधानमन्त्री ओलीले भने-“अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ”
हुलाकी न्यूज, जनकपुरधाम :प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीकाटिप्पणी र गालीगलौज गर्ने कार्यमा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन्...













