हरिवन नगरपालिका-१ का वडा अध्यक्ष राम बहादुर क्यापछाको अध्यक्षता तथा जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी किसान महासंघको केन्द्रिय उपाध्यक्ष विनोद यादवको प्रमुख आतिथ्यातामा कर्यक्रम सम्पन्न भएको छ ।
हरिवनस्थित ६ वटा माबि र २ वटा अधारभुत विद्यालयमा साईकल वितरण गर्ने कार्यक्रम रहेको जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी किसान महासंघको केन्द्रिय उपाध्यक्ष विनोद यादवले बताउनुभएको छ ।




