हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर एक हजार ९२० जना कोरोना संक्रमित थपिएको जनाएको छ।

योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ७७७ जना पुगेको छ। बितेको चौबिस घण्टामा ९ हजार ८३६ जनाको कोरोना परीक्षण गरिएको थियो। परिक्षण गरिएकामध्ये १९.५२ प्रतिशतमा कोरोना पुष्टि भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.