हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना कारण मृत्यु हुनेको संख्या आज ९ हजार ९ पुगेको हो।
नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.५ प्रतिशत रहेको छ। आज कोरोना भाइरसको संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार नाघेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.