स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना कारण मृत्यु हुनेको संख्या आज ९ हजार ९ पुगेको हो।
नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.५ प्रतिशत रहेको छ। आज कोरोना भाइरसको संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार नाघेको हो।