सडक संघर्षको तयारीमा जुट्न उपेन्द्र यादवको आह्वान
हुलाकी न्यूज, विराटनगर । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना नेता कार्यकर्ताहरुलाई सडक संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् ।
नेपाल...
संसदमा राजपा–फोरमको चेतावनी : एउटाले आन्दोलन गर्ने अर्कोले सरकार छोड्ने
हुलाकी न्यूज, काठमाडौं : संघीय संसदमा रहेका दुई मधेशवादी दलले सरकारलाई चेतावनी दिएका छन्। संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन राष्ट्रिय जनता पार्टी (राजपा)...
जनमत पार्टी निर्वाचन आयोगमाः यस्तो छ सिद्धान्त
हुलाकी न्यूज, काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
आइतबार पार्टीका अध्यक्ष डा.राउतसहितको टोलीले निर्वाचन आयोग पुगेर निवेदन...
अब प्रत्येक वर्ष अमेरिकामा मिथिला महोत्वस हुनेछ (जनकपुरधामका मेयर लालकिशोर साहको अन्तरवार्ता)
प्रदेश २ मा स्थानीय निकायको निर्वाचन तेस्रो चरणमा भयो। असोजको मध्यतिर निर्वाचन सकिएकाले यहाँका स्थानीय तहका लागि उक्त आर्थिक वर्षमा काम गर्ने समय कम...
स्वतन्त्र मधेश गठबन्धनका नेता–कार्यकर्ताहरुको मुद्दा फिर्ता प्रक्रिया सुरु
हुलाकी न्यूज, काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता प्रक्रिया सुरु भएको छ।
गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमति...
राजपाको बैठकमा डा.सीके राउतको चर्चा : जनमत संग्रहको मुद्दा छोडेको छैन
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैडकमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको चर्चा भएको छ।
पदाधिकारी बैठकको तेस्रो दिन राजपाका वरिष्ठ...
एनआरएमएको सहयोगमा सहिद यादवको परिवारलाई १५ लाख
हुलाकी न्यूज, नेपालगंज : गैर आवासीय मधेशी संघ (एनआरएमए)सहितको सहयोगमा स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको परिवारलाई १५ लाख प्रदान गरिएको छ।
जनमत पार्टीका अध्यक्ष...
राजपाले मनाए स्थापना दिवस : को–को भए सहभागी? (फाेटाेसहित)
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तेस्रो वार्षिकोत्सव मनाएको छ। २०७४ बैशाख ७ गते स्थापना भएको राजपाले दुई वर्ष पुरा गरेको...
हजरत सैयदको मेला उद्घाटनपछि डा.राउत सहिद यादवको परिवारलाई भेट्ने
हुलाकी न्यूज, नेपालगंज : जनमत पार्टीका अध्यक्ष डा.सीके राउत आइतबार हजरत सैयद शाह बाबा मेलाको उद्घाटन गर्ने भएका छन्।
आइतबार विहान नेपालगंज पुगेपछि डा.राउत मेलाको...
मुख्यमन्त्री राउतद्वारा लोक सेवालाई आग्रह, ‘प्रदेश २ का लागि विज्ञापन नगरिदिनु’
हुलाकी न्यूज, काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रीय लोक सेवा आयोगलाई प्रदेश २ का लागि विज्ञापन नगर्न आग्रह गरेका छन्।
केन्द्रीय सरकारको...













