नेपाली फुटबल टोली बंगलादेश प्रस्थान
हुलाकी न्यूज,काठमाडौं : गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ। मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले...
जानकी मेडिकलको पठनपाठन प्रभावितः कर्मचारीको प्रतिकार विद्यार्थीबाट हुन सक्ने
हुलाकी न्यूज, जनकपुरधामः कोरोनाबाट प्रभावित बनेकाे जानकी मेडिकल कलेजका विद्यार्थीहरुको पठनपाठन कर्मचारीहरुको आन्दोलनका कारण झनै डमाडोल अवस्थामा पुगेको छ। आन्दोलनरत कर्मचारीहरु विरुद्ध विद्यार्थीहरुले नै...
मुख्यमन्त्री लालबाबुलाई कोरोना
हुलाकी न्यूज, जनकपुरधामः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना पोजेटिभ भएका छन्।
कोरोना भएपछि मुख्यमन्त्री राउतले विगत केही दिनदेखि मुख्यमन्त्री निवास मै आइसोलेट...
अमेरिकामा राष्ट्रपति चुनाव हुँदै, राष्ट्रपति ट्रम्प र बाइडन बीच प्रतिस्पर्धा
अमेरिकामा आउँदो चार वर्षका लागि सर्वोच्च नेता (राष्ट्रपति) चयनका लागि मंगलबार (नेपाली समय अनुसार मंगलबार राति) मतदान हुँदैछ।
चुनाव सुरु भन्दा अन्तिम दिनको अन्तिम समयमा...
इटालियन सिरी ए फुटबलमा क्रिस्टियानो रोनाल्डोले सानदार जित हात पारे
हुलाकी न्यूज, काठमाडौँ ।इटालियनसिरी ए फुटबलमा क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनसहित युभेन्टसले सानदार जित हात पारेको छ। आइतबार राति भएको खेलमा युभेन्टसले स्पेजियालाई ४–१ को...
अनलाईनल कराते वल्ड च्याम्पियनसिपमा नेपालले जिते स्वर्ण पदक
हुलाकी न्यूज,काठमाडौं : अनलाईनल कराते वल्ड च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ७ कास्य पदक जित्न सफल भएको छ । नेसनल कराते अफ...
बेलायतमा पुनः लकडाउन गर्ने तयारी
बेलायतले क्रिसमसअघि नै एक महिनासम्म लकडाउन गर्ने तयारी गरेको सार्वजनिक भएको छ। कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोन्सनले यस्तो तयारी गरेको...
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई हराए
हुलाकी न्यूज, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई हराएको छ ।
यूएईमा राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले...
नेपालका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट
हुलाकी न्यूज, जनकपुरधाम । नेपालका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका बासी मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले...
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट खेलमा चेन्नई सुपर किङ्सले जीत हासिल गरे
यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले जीत हात पारेको छ। प्रतियोगिताबाट बाहिरिसकेको चेन्नईले पाँचौं जीत...













