नेपाली कांग्रेसका नेता थापाले आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने
हुलाकी न्यूज, जनकपुरधाम : नेपाली कांग्रेसका नेता गगन थापाले आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ४ मा...
डाक्टरलाई कालाेमाेसाे दल्ने व्यक्ति पक्राउ
हुलाकी न्यूज, जनकपुरधाम : दाङको तुलसीपुरमा रहेकोे राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । डा. सिंहलाई...
पूर्वप्रधानमन्त्री खनाल स्वदेश फर्कँदै
हुलाकी न्यूज, जनकपुरधाम : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल सोमबार दिउँसो उपचारपछि स्वदेश फर्किदै छन्।
मिर्गौल प्रत्यारोपणका लागि गत असार २ गते दिल्लीस्थित...
सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलि
हुलाकी न्यूज, जनकपुरधाम : निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातीसम्ममा सप्तकोशीले...
पहिरो खस्दा जनकपुरका एक युवक घाइते
हुलाकी न्यूज, जनकपुरधाम : आइतबार दिउँसो काठमाडौंबाट विपी राजमार्ग हुँदै जनकपुर फर्किने क्रममा ज.८.प ७४९० नम्बरको मोटरसाइकलमाथि काभ्रको रोशी गाउँपालिका वडा नम्बर ७ कटुन्जेस्थित...
गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
हुलाकी न्यूज , राजविराज : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थापना गर्नका लागि आवश्यक सामग्रीसहित अक्सिजन प्लान्ट ल्याइएको छ । सो प्लान्टबाट दैनिक २८०...
जनमत पार्टी सप्तरीद्वारा कार्यकारीणी सदस्यको नामावली सार्वजनिक
हुलाकी न्यूज , राजविराज : जनमत पार्टी सप्तरीले जिल्ला कार्यसमितिको २० जना जिल्ला कार्यकारीणी सदस्यको नामावली सार्वजनिक गरिएको छ ।
जिल्ला समन्वय समिति सप्तरीको शनिवार...
जेल चलान भएकी महोत्तरीकी एक महिलाले छोरालाई जन्माइन्
हुलाकी न्यूज, जनकपुरधाम :छोरा हत्या अभियोगमा पूर्वपक्षका केहिदिन अघि जेल चलान भएकी महोत्तरीकी एक महिलाले छोरालाई जन्मदिएकी छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर...
जनकपुरधाम : प्राध्यापकहरु कामकाज ठप्प गरी आन्दोलनमा उत्रिए
हुलाकी न्यूज, जनकपुरधाम : राजर्षि जनक विश्वविद्यालयका प्राध्यापकहरु कामकाज ठप्प गरी आन्दोलनमा उत्रिएका छन् भने उनीहरुले स्थापना कालदेखि आफूहरु पेपर कोर्ष कन्ट्रयाक्टको आधारमा अध्ययन...
हँसिया प्रहार गरेर आफ्नै श्रीमानको हत्या
हुलाकी न्यूज, जनकपुरधाम : दाङको तुलसीपुरमा एक महिलाले हँसिया प्रहार गरेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान् खिमलाल...













