हुलाकी न्यूज, जनकपुरधाम : दाङको तुलसीपुरमा एक महिलाले हँसिया प्रहार गरेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान् खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरेर हत्या गरेको बताइएको छ । प्रहरीका अनुसार योगीले घरायसी विवादका कारण श्रीमानको हत्या गरेकी हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.