भोलीदेखि सार्वजनिक यातायात सँचालन हुँदै
हुलाकी न्यूजः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोली आईतवार असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।
तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक...
जनकपुरमा कागजमा बरेर फालिएको नवजात शिशुको शव फेला
हुलाकी न्यूजः जनकपुरमा कागजमा बेरेरबीच बाटोमा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।
शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित मेरी स्टोप्स जाने बाटोमा...
प्रादेशिक राहत कोषमा साना किसान बैंकको १ लाख सहयोग
हुलाकी न्यूजः कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा साना किसान विकास लघुवित वित्तिय संस्था लिमिटेडले एक लाख...
मधेश सहिद गेटको शिलन्यास, निर्माण कार्य तीब्र रुपमा हुने मेयर साहको दाबी
हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको प्रवेश क्षेत्रमा मधेश सहिद गेटको शिलन्यास भएको छ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले शनिबार गेटको...
सप्तरीमा छुट्टाछुट्टै घटनामा एक बालक सहित दुईको मृत्यु
हुलाकी न्यूजः सप्तरीमा भएको छुट्टाछुट्टै घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।सप्तरीको राजविराज नगरपालिका–११ फर्सैठ स्थितको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको...
कतारबाट फर्केका पुरुषको कोरोनाबाट मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो
हुलकी न्यूजः थप एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नंंंं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु...
पाकिस्तानी विदेशमन्त्री कुरैशीमा कोरोना संक्रमण पुष्टि
हुलाकी न्यूजः पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन ।
कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन । उहाँले आफूलाई दिउँसो हलुका ज्वरो...
महोत्तरीबाट जनकपुर रिफर भएका कोरोना संक्रमितको अवस्था कुनै बेला गम्भीर हुनसक्ने
हुलाकी न्यूजः महोत्तरीमा एक जना कोरोना संक्रमितको अवस्था जटिल देखिएपछि थप उपचारकालािग कोभिड अस्पताल जनकपुर रिफर गरिएको छ ।
गत असार १६ गते राति जलेश्वरस्थित...
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघियो ।
हुलाकी न्यूज, डेस्क । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप सात सय ४० जनामा कोरोना पुष्टि...
बारामा मास्क नलगाउने व्यक्तिलाई सय रुपैया जरिवाना ।
हुलाकी न्यूज, डेस्क । बारामा बढ्दो कोरोनाको संक्रमण संगै सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ ।
लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेपछी जिल्ला विपद्...













