समाचार

आवेग र आक्रोशसहित आन्दोलनमा सक्रियहुन युवालाई प्रचण्डको निर्देशन

हुलाकी न्यूज,काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएका छन्...

अत्याधिक चिसोका कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द

हुलाकी न्यूज,वीरगञ्ज : बाक्लो हुस्सुसँगै बढेको अत्याधिक चिसोका कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।नेपाल शिक्षक महासंघ र प्राइभेट एण्ड बोर्डिङ...

प्रदेश २ : भोलि सार्वजनिक विदा

हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ मा भोलि सार्वजनिक विदा दिइएको छ । बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सञ्चार सचिवालयले प्रदेश २ मा माघ ५ गते...

धनुषा :सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी,युवाले समाजिक संजाल दिए सन्देश

हुलाकी न्यूज,जनकपुरधाम : धनुषाकाे सबैला नगरपालिकामा सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नदिएपछि एक स्थानीयले फेसबुक मार्फत स्टेट्स लेखिएर सन्देश दिएको छ। मेयरको बदमासीका कारण अहिलेसम्म...

कालोपत्रे हुने बिस्वास साथ धमाधम बाटो निर्माण हुंदै : शहरी मन्त्री साह

हुलाकी न्यूज,राैतहट :बौधीमाई नगरपालिका अन्र्तरगत अजगैबी,ईनरवा,मटिअर्वा हुदै साढे तिन किलोमिटर लम्बाई तथा ३० फिट चौडाई दोसा्रे चरणको नया बाटो गा“उलेहरुले आफैले निर्माण गरेको स्थानिय...

धनुषाधाममा मकर मेला आजदेखि सुरु

शम्भु पण्डित /जनकपुरधाम : धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाम नगरपालिकाकाे धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आइतवार देखि भव्यताका साथ सम्पन्न...

धनुषाधाममा लागने मकरमेलाको महत्त्व

हुलाकी न्यूज,जनकपुरधाम : धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाम नगरपालिकाकाे धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आइतवार देखि भव्यताका साथ सम्पन्न भएको...
तस्वीर : पोखरा स्पोर्ट्स

नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान शाही पोखरामा सम्मानित

हुलाकी न्यूज,काठमाडौँ : नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन् । पुस २८ गते आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा लोकप्रिय खेलाडीको...
Photo Credit : सांकेतिक तस्वीर

सामूहिक बलात्कारको झुटो उजुरी दिने युवती पक्राउ

हुलाकी न्यूज रौतहट : आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरीले २ युवतीलाई  पक्राउ गरेको छ। आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको...

बर्छ्वा युवा कलब द्वारा आयोजित फुटबल प्रतियोगिता सम्पन्न

हुलाकी न्यूज,सिरहा : सिरहाको लहान नगर पालिका २२ ले आयोजना गरेको १० औं फुटबल प्रतियोगिताको फाईन खेल सम्पन्न भएको छ । २०७७-०९-१९ गते देखि...
error: