आँप बगैँचामा एक पुरुषको शव फेला
हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियास्थित आँप बगैँचामा एक पुरुषको शव (लाश) फेला परेको छ ।
परिचय खुल्न नसकेको पुरुषको शव फेला...
जनकपुरधाम देखि यदुकोहा सम्म जोडने सडकको उद्घाटन सम्पना
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा कुल १३ वटा सडक खण्डको उद्घाटन गरिएको छ ,जसमा धनुषामा ३ र महोत्तरीमा २ वटा सडक खण्डको उद्घाटन गरिएको छ...
संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ : यसरी सुरु भयो मूर्ख बनाउने...
संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ । आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने...
भारत बिहारको सीतामढीमा भेटिएका किशोरीलाई परिवारजनको जिम्मा लगाइयो
हुलाकी न्यूज,जनकपुरधाम : भारत बिहारको सीतामढीमा भेटिएका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।
महोत्तरी प्रहरीले बुधबार राति साढे १०...
राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश नं. २ प्रदेश प्रमुखको सहयोग
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश नं. २ प्रदेश प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रकम डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई...
कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यका भित्रने नाकामा कडाइ
हुलाकी न्यूज,काठमाडौँ : राजधानी उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकामा निगरानी बढाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार...
बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग बिमस्टेक मन्त्रीस्तरीय बैठक
हुलाकी न्यूज,काठमाडौँ : बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक बिहीबार बस्ने भएको छ ।
सो बैठकको पूर्वाद्र्धमा बुधबार तयारी बैठक बसेको...
कोरोना भाइरस महारीको संक्रमण बढेपछि फ्रान्समा चार हप्ता लकडाउन घोषणा
हुलाकी न्यूज,काठमाडौँ: कोरोना भाइरस महारीको संक्रमण बढेपछि फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले फ्रान्समा लकडाउन घोषणा गरेका हुन् ।शनिबारदेखि लागु हनेगरी चार हप्ताका लागि उनले लकडाउन...
२५ वर्ष युवाको हत्या आरोपमा मामा र भाञ्जा पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम : गत चैत ११ गते टाउको काटिएको अवस्थामा मृत फेला परेका सुशील यादवको हत्या चोरी गरेको आरोपमा भएको खुलेको छ ।
यादवले सामान...
टिकापुर हत्या काण्डका मुख्य अभियुक्तत रेशम चौधरीलाई माफी दिनु हुँदैन : सांसद दुर्गा पौडेल
हुलाकी न्यूज,काठमाडौं : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले टिकापुर हत्या काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई माफी दिन नहुने बताएकी छन्।
प्रतिनिधिसभा बैठकको शून्य समयमा समसामयिक...













