समाचार

आइसोलेसन

संक्रमणको दर तीव्र रुपमा बढिरहेका वेला लुम्बिनीका ६ जिल्लामा पत्रकारले बनाए आइसोलेसन

हुलाकी न्यूज,जनकपुरधाम : कोरोना भाइरसको दोस्रो लहर प्रभाव बढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरुले अक्सिजनसहितको आइसोलेसन निमार्ण गरेका छन् । उनीहरुले स्थानीय तह, जिल्लास्थित...

देशमा स्वास्थ्य संकटकाल लगाउन जनमत नेताको माग

हुलाकी न्यूज, सिराहा : जनमत पार्टीका केन्द्रिय सदस्य एवं युवानेता निर्मल मण्डलले देशमा स्वास्थ्य संकटकाल लगाउन सरकारसंग माग गरेका छन । कोरोना महामारीले देश आक्रान्त...
सर्लाही अस्पताल मलङ्गवामा

सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पिसिआर मेसिन दुई दिनदेखि बन्द

हुलाकी न्यूज,जनकपुरधाम : सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पिसिआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत् अनियमित हुँदा  पिसिआर...

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४१८ जनामा संक्रमण पुष्टि

हुलाकी न्यूज,जनकपुरधाम : कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

रेल चालक र सह-चालक बन्न विज्ञानमा १२ कक्षा पास गरेको हुनुपर्ने

हुलाकी न्यूज,जनकपुरधाम : सरकारले रेल सम्बन्धी अध्यादेश-२०७८ मा चालक र सह-चालक हुनको लागि विज्ञान विषयमा अनिवार्य १२ कक्षा उत्तिर्ण हुनुपर्ने प्रावधान समेटेको छ । साथै...

आफु चढदै आएको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग दिने मेयर बरबरियाको घोषणा

हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको सहिदनगर नगरपालिका का नगर प्रमुख उदय बर्बरिया यादवले आफु चढदै आएको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन्। धनुषा...
सीमा नाका

भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द

हुलाकी न्यूज,जनकपुरधाम : सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ । नेपाल सरकारको निर्देशनअनुसार सीमा नाका बन्द गरेर नेपाल-भारत आवतजावत रोकिएको...

भेन्टिलेटर सेवा संचालन नहुँदा कोरोना संक्रमितको छुट्पटाए मृत्यु

हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर सेवा संचालन नहुँदा कोरोना संक्रमितको छुट्पटाएको ज्यान गएको छ। महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-४ का ४२ वर्षीय रघुनाथ पाण्डेको...

वायुको माध्यमबाट पनि सर्न सक्छ कोरोना

२५ वैशाख, एजेन्सी । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले कोरोना भाइरसको संक्रमण वायुको माध्यमबाट पनि सर्ने सम्भावना रहेको बताएको छ। सिडिसीले...

जनकपुरधाम उद्योग बाणिज्य संघकाले विज्ञप्ती जारीगर्दै बन्द रहेको अवधीको पसल र गोदामको भाँडा मिनाहा...

हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम उद्योग बाणिज्य संघका नवनिर्वाचित समितिले विज्ञप्ती जारी गर्दै बजार बन्द रहेको अवधीको पसल, सटर र गोदामको भाँडा मिनाहा गराउने दावी...
error: