मधेश सरकारको पहिलो काम सहिदको सपना पुरा गर्नु हो: मो.लालबाबु राउत(अन्तरवार्ता)
दुई नम्बर प्रदेशमा प्रदेश प्रमुखले सरकार गठन प्रक्रियाका लागि आह्वान गरिसकेका छन्। फागुनको पहिलो साता मै यो प्रदेशले मुख्यमन्त्री पाउनेछ। प्रदेशको सबभन्दा ठूलो दल...
सोनमा गाउँपालिकाको बजेट रु ३५ करोड
हुलाकी न्युज, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाले सोमबार रु ३५ करोडभन्दा बढी रकम बराबरको वार्षिक नीति तथा कार्यक्रम (बजेट) प्रस्तुत गरेका छन् ।
सोमबार दिउँसो...
एमालेबाट १ सय २१ प्रतिनिधि सभा सदस्यमा मात्र १० मधेशी
काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभामा पाएको एक सय २१ सिटमा जम्मा दश जना मधेशी पर्ने भएका छन्। प्रत्यक्षतर्फको ८० सीटमध्ये एमालेबाट चार जना मात्र...
कटुवा पेस्तोलसहित एक युवक पक्राउ
हुलाकी न्युज सिरहा । कटुवा पेस्तोलसहित प्रहरीले सोमवार साँझ सिरहाको कल्याणपुर नगरपालिका–११ निवासी काशीन्द्र यादवलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट खटिएको गस्ती...
५०० लि घरेलु मदिरा बरामद
हुलाकी न्युज, विराटनगर । इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत ५०० लि मदिरा बरामद गरेको छ ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका...
प्रदेश २ मा २१ कर्मचारी मात्र उपस्थित
हुलाकी न्युज, धनुषा । प्रदेश नं २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत...
जाँचचौकीमा धर्ना
हुलाकी न्युज, पर्सा | जग्गाको मुआब्जा माग गर्दै अलौवासी वीरगन्जको एकीकृत सुरक्षा जाँचचौकी (आइसिपी)को मूलढोकामा धर्ना बसेका छन् ।
आइसिपीमा अधिग्रहण गरिएको ११० बिघा जग्गाको...
हिन्दीमा सम्बोधन गरेको भन्दै विरोध
हुलाकी न्युज, धनुषा | प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा...
आगलागी हुँदा रु १५ लाखभन्दा बढी क्षति
हुलाकी न्युज, विराटनगर | उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार...
सहिद हेम नारायण यादवको १४ औं स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइयो ।
हुलाकी न्युज, सिरहा । सहिद हेम नारायण यादवको १४ औं स्मृति दिवसको अवसरमा शुक्रवार सिरहा सदरमुकाममा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
सहिद हेम...













