प्रधानमन्त्रीको प्रश्न- कहाँ भयो प्रतिगमन……?
हुलाकी न्यूज,काठमाडाैं : व्यक्तिगत आकांक्षा परिपुर्ति नहुँदा असन्तुष्टि राख्नेहरूले प्रतिगमन भन्दै सरकारको विरोध गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।
प्रतिनिधि सभा विघटनलाई दलहरूले...
सरकारले त्रिदेशीय कप विजेता खेलाडीलाई चार–चार लाख दिने
हुलाकी न्यूज,काठमाण्डाै : सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने भएको छ ।
शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही...
अमेरिकी सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण
हुलाकी न्यूज,काठमाडौँ : अमेरिकी सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ ।
गणेश र बुद्धको आसनस्थल तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको...
अमेरिकामा गर्मीले तोड्यो १११ वर्षको रेकर्ड
अमेरिकामा १२२ वर्षको रेकर्ड बर्फबारीको ५५ दिन पछि गर्मीले १११ वर्षको रेकर्ड तोडेको छ । यहाँको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको छ । तीब्र...
धनुषामा शंकास्पद शव फेला फेला
हुलाकी न्यूज,जनकपुरधाम : धनुषामा खेतमा काम गर्न निस्किएका एक व्यक्ति मृत अवस्थामा शाव फेला परेका हुन्।
धनुषाको औरही गाउँपालिका वडा नम्बर २ कपटौलस्थित खेतबारीको बगैचामा...
जनमत पार्टीको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि डा सीके राउत……
हुलाकी न्यूज,जनकपुरधाम : जनमत पार्टीको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि डा सीके राउतले उम्मेदवारी दर्ता गराएको छ ।
धनुषा जिल्लाको जनकपुरधामस्थित बाह्रबिघामा चैत्र २८ गते...
आँप बगैँचामा एक पुरुषको शव फेला
हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियास्थित आँप बगैँचामा एक पुरुषको शव (लाश) फेला परेको छ ।
परिचय खुल्न नसकेको पुरुषको शव फेला...
जनकपुरधाम देखि यदुकोहा सम्म जोडने सडकको उद्घाटन सम्पना
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा कुल १३ वटा सडक खण्डको उद्घाटन गरिएको छ ,जसमा धनुषामा ३ र महोत्तरीमा २ वटा सडक खण्डको उद्घाटन गरिएको छ...
संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ : यसरी सुरु भयो मूर्ख बनाउने...
संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ । आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने...
भारत बिहारको सीतामढीमा भेटिएका किशोरीलाई परिवारजनको जिम्मा लगाइयो
हुलाकी न्यूज,जनकपुरधाम : भारत बिहारको सीतामढीमा भेटिएका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।
महोत्तरी प्रहरीले बुधबार राति साढे १०...













