देशभरमा पछिल्लो २४ घण्टामा ३३९ नयाँ संक्रमित थपिए…
हुलाकी न्यूज, जनकपुरधाम : नेपालमा पछिल्लो २४ घण्टाभित्र ३३९ जना मानिस कोरोना भाइरसबाट संक्रमि भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर...
राष्ट्रिय क्रिकेट टिमका खेलाडीले लाए कोरोना खोप..
हुलाकी न्यूज,जनकपुरधाम : नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका २०...
नेपालका विभिन्न जिल्लाका जेलमा १४ सय महिला कैदीबन्दी…
हुलाकी न्यूज, जनकपुरधाम : नेपालका विभिन्न जिल्लाका जेलहरुमा एक हजार तीनसय ७७ जना महिला कैदीबन्दी रहेका छन्।
कारागार व्यवस्थापन विभागका अनुसार फागुन महिनसम्म विभिन्न जिल्लाका...
राइस कुकरभित्र भेटियो एक केजी सुन…..
हुलाकी न्यूज,जनकपुरधाम : त्रिभुवन विमानस्थललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोह फेरि सक्रिय भएको छ।
पछिल्लो समय खाडीसहितका मुलुकबाट आउने कामदारहरुलाई प्रयोग गरेर तस्करहरूले सुन...
सांसदबाट हटाउने दाहालको कदम निरंकुश : प्रभु साह
हुलाकी न्यूज,जनकपुरधाम : सहरी विकासमन्त्री प्रभु साहले आफूलाई सांसद पदबाट हटाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्णय निरंकुश कदम भएको आरोप लगाएका छन्...
सर्लाहीबाट बेपत्ता भएका बालक भारतमा फेला
हुलाकी न्यूज,जनकपुरधाम : सर्लाहीस्थित घर नजिकैबाट बेपत्ता भएका बालक भारतमा फेला परेको छ।
सर्लाहीको मलंगवा नगरपालिका ५ भाडसरका रमेश सहनीका तीन वर्षीय छोरा घर नजिकैबाट...
एकदिनमा भारतमा थपिए संसारकै धेरै कोरोना संक्रमित…..
हुलाकी न्यूज,जनकपुरधाम : छिमेकी भारतमा कोरोनाभाइरसको संक्रमणसँगै मृत्युदर पनि बढेको छ।
मंगलबार भारतमा एक लाख ३ हजार ९ सय ५५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।...
पूर्वमन्त्री जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो : सभापति देउवा
हुलाकी न्यूज,जनकपुरधाम : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन्।
स्वर्गीय जोशीको...
कोरोना सङ्क्रमण दर बढ्दै गएपछि भारतको राजधानी दिल्लीमा अप्रिल ३० सम्म रात्रिकालीन कर्फ्यु
हुलाकी न्यूज,काठमाण्डौ : कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि भारतको राजधानी दिल्लीमा मङ्गलवार (आज) देखि लागू हुने गरी रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ ।...
ओलीले आफूहरूलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरूप देखाए : नेता नेपाल
हुलाकी न्यूज,जनकपुरधाम : नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले केपी ओलीले आफूहरूलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरूप देखाएको बताउनुभएकाे छ ।
मङ्गलवार...











