हुलाकी न्यूज, जनकपुरधाम  : नेपालका विभिन्न जिल्लाका जेलहरुमा एक हजार तीनसय ७७ जना महिला कैदीबन्दी रहेका छन्।

कारागार व्यवस्थापन विभागका अनुसार फागुन महिनसम्म विभिन्न जिल्लाका जेलहरुमा आठसय १० जना महिला कैदी र पाँचसय ६७ जना महिला थुनुवा छन्।
देशभरि कूल २४ हजार आठसय ८७ जना कैदीबन्दी छन्।

यीमध्ये १३ हजार नौसय १० जना कैदी र १० हजार नौसय ७७ जना थुनुवा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.