प्रदेश २ : मुख्यमन्त्री कार्यालयले गरेको साइकल खरिदमा अनियमितता देखियो
हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयले खरिद गरेको साइकलमा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले बताएका...
गृहमन्त्री खाँड – मैथिली भाषाको विकासको लागि वर्तमान सरकार ठोस कदम चाल्ने
हुलाकी न्यूज, जनकपुरधामा । मैथिली भाषाको विकासको लागि वर्तमान सरकार ठोस कदम चाल्ने गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् । उनले मैथिली विकास आयोग गठनका...
जनकपुरधाम उपमहानगरका वडाध्यक्षहरु कार्यपालिकाको बैठकको माग गर्दै उपप्रमुख मिश्रलाई बुझाए ज्ञापनपत्र
हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरुले कार्यपालिकाको बैठकको माग गर्दै उपप्रमुख रिताकुमारी मिश्रलाई ज्ञापनपत्र बुझाएका छन् ।
नगरप्रमुख लालकिशोर साहले नगरको समस्यालाई बेवास्ता...
जनमत पार्टीको कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक
जनकपुरधाम, ७ कार्तिक । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना नेता कार्यकर्तालाई रिहाइ गर्नुपर्ने माग गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
गत बिहीबार संघीय...
नौ दशकयताकै ठूलो बाढी
जनकपुरधाम,कार्तिक २ । महाकाली नदीमा मंगलबार नौ दशकयताकै ठूलो बाढी आएको छ । शारदा ब्यारेजको बनबासा पुल बनेयताकै सबैभन्दा ठूलो बाढी मापन गरिएको शारदा...
जनकपुर–भिठामोड सडकखण्ड निर्माण सम्पन्न नहुँदै भत्किंदै
जनकपुरधाम,असोज १७ । बिगत एक दशकदेखि काम गर्ने भन्दै अलपत्र पारिएको यो सडकखण्डको निर्माण तीन वर्षभित्रै सम्पन्न हुने गरी २०७३ सालमा सुरु भएको हो...
जसपा नेपालले अख्तियार विरुद्ध मोर्चा खोले
जनकपुरधाम,असोज १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध जनता समाजवादी पार्टी(जसपा) नेपालले मोर्चा खोल्ने भएको छ । सुनियोजित तरिकाले प्रदेशको मुख्यालय (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...
श्री जनकी मन्दिरलाई विश्व सम्पदामा पार्न पहल
जनकपुरधाम ,७ असोज । जनकपुरस्थित जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पुनः पहल थालिएको छ । जनकपुरधाम उपहानगरपालिकाले मन्दिरलाई विश्व सम्पदामा समावेश...
जब मधेशीको छाती–टाउकोमा गोलीको वर्षा भयो (मधेश, संघर्ष र रक्तरञ्जित संविधान)
राम रतन सिंह
दिनभरीको व्यस्तता पछि राति ओच्छ्यानमा ढल्केर मोवाइल खोल्दा आज असोज ०२ गते र भोलि ०३ गते भएको ध्यानमा आयो। यसो झट्ट असोज...
मुख्यमन्त्री राउतको दादागिरी : होर्डिंङ बोर्ड हटाउने अभियन्ता पक्राउ
हुलाकी न्यूज , काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मधेसमा दादागिरी देखाएका छन् ।
उनले ठाउँमा ठाउँमा आफ्नो होर्डिङ बोर्ड राखेर...












