कतारमा मधेशी मिलन समारोह सम्पन्न
राकेश मैथिल, कतार । विश्वभरीका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को आयोजनामा कतारमा मधेशी मिलन समारोह सम्पन्न भएको छ । नयाँ साल...
मधेशका सितलहर पीडितलाई राहत दिन प्रचण्डको आग्रह
हुलाकी न्यूज, काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सितलहर प्रकोप प्रभावित मधेशका क्षेत्रमा तत्काल राहत पु¥याउन सरकारसँग आग्रह गरेका छन् ।
प्रचण्डले...
मधेश आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न प्रदर्शन (फोटो फिचर)
हुलाकी न्युज काठमाडौं । कााठमाडौंको माइतीघर मण्डेलामा एक दबाबमुलक प्रदर्शनको आयोजना गरी तराई मधेश राष्ट्रिय परिषद (TMNC) ले तराई मधेशको आन्दोलनमा भएको हिंसा, हत्या, आगजनी,...
चिसोले एक बालकसहित तीन जनाको मृत्यु
हुलाकी न्युज सिरहा । पछिल्लो केही दिनयता बढ्ेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ ।
अत्यधिक चिसोका कारण गएराति गोलबजार...
विपन्न परिवारलाई आगोको आश
हुलाकी न्युज सिरहा । ‘चिसोमा हाम्रो शाहारा कोही भएन्,’ सिरहा नगरपालिका–१७ निवासी चलिर सदा गुनासो गर्दै भने्,‘नपा कार्यालयबाट बाँडिएको दाउरा विपन्न भन्दा सम्पन्नतिर बढि...
सिरहाको कर्जन्हामा रहाको मुसहर बस्तीमा कमबल वितरण
हुलाकी न्युज सिरहा । सिरहाकाे कर्जन्हा नगरपालिका वडा नम्बर ७ प्रेमनगरमा शनिबार कमबल वितरण भएकाे छ ।
धुर्मुस सुन्तलि फाउन्डेसन मार्फत कर्जन्हाका मेयर गंगाा पासमान...
मृत अवस्थामा महिला फेला
हुलाकी न्युज जनकपुरधाम । जनकपुर उपमहानगरपालिका–९ मा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका–९...
कर्जन्हा प्रहरी चाैकिबाट चाेर फरार
हुलाकी न्युज सिरहा । सिरहाकाे कर्जन्हा नगरपालिकामा रहेका प्रहरी चाैकिबाट एक चाेर फरार भएका छन् ।
कर्जन्हा नपा ११ स्थित रंजित महताेकाे घरमा बुधबार चाेरि...
शौचालय बनाउनेलाई रु १५ सय दिइने
हुलाकी न्युज कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका शैचालय बनाउनेलाई रु एक हजार ५०० दिने भएको छ ।
हालसम्म शौचालय निर्माण नगरेको हुँदा महाराजगञ्ज नगरपालिका खुला...
दलित बस्ती र अनाथाश्रममा कम्बल वितरण
हुलाकी न्युज धनुषा । हास्य कलाकार सीताराम कट्टेलले शीतलहरको कहर चलेको बेला चिसोमा कठ्यांग्रिएर बसिरहेका दलित बस्तीका समुदाय र अनाथालयका बालबालिकालाई न्यानो कपडा वितरण...












