हुलाकी चर्चा

धनुषाका सामुदायिक विद्यालय आजदेखि बन्द गरिने

हुलाकी न्युज जनकपुरधाम । प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय आजदेखि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार अधिक चिसोका कारण...

हलेसीमा भएको आगलागी नियन्त्रणमा

हुलाकी न्युज खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७...

यादवविरुद्ध आरोपपत्र दायर

हुलाकी न्युज काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय, सिरहामा कार्यरत इन्जिनियर रामबहादुर यादवविरुद्ध आज बिगो रु आठ हजार र सोहीबमोजिम जरिवाना...

शीतलहरका कारण पाँच दिनका लागि विद्यालय बन्द

हुलाकी न्युज कलैया । केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । जिल्ला शिक्षा समितिका...

“मधेशी पुत्र २” को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित

हुलाकी न्युज सप्तरी । मधेशका घटना तथा मधेश आन्दोलनमा आधारीत   निर्माण भएको “मधेशी पुत्र २”को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित...

स्वास्थ्य शिविरमा ३५० को निःशुल्क जाँच

हुलाकी न्युज लहान । ग्रामीण स्वास्थ्य केन्द्र बस्तीपुरले सिरहाको लहान नगरपालिका– १४ बस्तीपुरमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३५० भन्दाबढी बिरामीले स्वास्थ्य जाँच...

दुई जना सम्पर्कविहीन

हुलाकी न्युज नवलपरासी । नवलपरासी– (बर्दघाट सुस्ता) पूर्वजिल्लाबाट दुई जना व्यक्ति लामो समयसम्म सम्पर्कविहीन भएपछि उनका आफन्तले खोजीका लागि सबैसँग आग्रह गरेका छन् । नवलपरासीको...

राजपा पार्टी कार्यालय तोडफोड

हुलाकी न्युज काठमाडौँ । प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ । प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै...

सिरहाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण

हुलाकी न्युज सिरहा । सिरहा जिल्लामा झन्डै ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको छ । नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार...

कपिलवस्तुमा माघी महोत्सव हुने

हुलाकी न्युज कपिलवस्तु । कपिलवस्तुमा माघी महोत्सव हुने भएको छ ।  थारु कल्याणकारिणीसभा कपिलवस्तुले यही पुस २७ देखि २९ गतेसम्म जिल्लाको गोरुसिङ्गेस्थित आफ्नो सभाहलको प्राङ्गणमा...
error: