मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै
हुलाकी न्युज, जनकपुरधाम । बढ्दो गर्मी र लगातार बहँदो तातो हावा चलिरहेको अहिलेको मौसममा मिथिलामा आज जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइँदै छ ।
घरपरिवारका...
२०७४ मा मधेश राजनीतिका दश चर्चित घटना
२०७४ मा मधेश राजनीतिमा धेरै परिवर्तन भएको छ। प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ भने नेपालको संघीय संसदमा दुईवटा मधेश केन्द्रीत...
पर्यटकीय स्थल सलहेश मन्दिर सरसफाई कार्यक्रम सम्पन्
अमर पासमान, हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिका स्थित इमली चौक देखि पर्यटकीय स्थल सलहेश मन्दिर परिसर सरसफाई कार्यक्रम तथा नयाँ वर्ष २०७५ को...
दुई लाख बालबालिका शिक्षाबाट वञ्चित
हुलाकी न्युज, जनकपुरधाम | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा दुई लाख बालबालिका शिक्षाको पहुँचभन्दा टाढा रहेकाले भर्ना अभियान...
सिरहामा प्रहरी कार्यालय अगाडी तिन पसलमा लाखौको चोरी
अमर पासमान, हुलाकी न्युज, सिरहा । सिरहा सदरमुकाममा गएराती मुख्य ब्यस्त बजारको तीन पसलमा लाखौंको चोरी भएको छ । सिरहा नगरपालिकामा रहेको वडा...
फोरमले संगठन पुर्नगठन गर्दै
हुलाकी न्यूज, काठमाडौं/ संघीय समाजवादी फोरम नेपालको सम्पूर्ण संगठनहरु पुर्नगठन हुने भएको छ। पार्टी एकीकरण तथा निर्वाचनपछि स्थानीय तहदेखि केन्द्रसम्म तथा विभिन्न वर्गीय संगठनहरुको...
दिल्लीमा राजपा संयोजक ठाकुर र महेन्द्र राय यादवको उपचार हुँदै
हुलाकी न्यूज, काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवको भारतको राजधानी दिल्ली उपचार हुँदैछ।
दिल्लीस्थित मेदान्त हस्पिटलमा...
उपचारका क्रममा कैदीको मृत्यु
हुलाकी न्युज, गौशाला | कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको साबिक...
बारामा एक जनाको पासो लागाएर रहस्यमय मृत्यु
हुलाकी न्युज बारा । बारामा एक जनाको पासो लागाएर रहस्यमय मृत्यु भएको छ । बाराको विश्रामपुर गाउपालिकाको बरैनिया वर्डा नम्बर २ मा मुख्तार मियाको...
आँप उत्पादनमा वृद्धि
हुलाकी न्युज, धनुषा । धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको...













