हुलाकी न्युज बारा । बारामा एक जनाको पासो लागाएर रहस्यमय मृत्यु भएको छ । बाराको विश्रामपुर गाउपालिकाको बरैनिया वर्डा नम्बर २ मा मुख्तार मियाको छोरा अन्दाजी १७ वर्षको छोराले गाउ कै बासवारीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको छ ।

गाउले झुण्डिएको अवस्थामा देखे पछि प्रहरीलाई खवर गरेका थिए । हत्या हो वा आत्महत्या त्यसको छानविन भईरहेको प्रहरी स्रोतले जानकारी गराएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.