महाकालीमा चारलेनको पक्की पुल निर्माणका लागि शिलान्यासको तयारी
भीमदत्तनगर, १३ भदौ । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणका लागि शिलान्यासको तयारी गरिएको छ ।
आठसय मिटर लम्बाइ रहेको उक्त पुलको आगामी...
मनसुनसँगै न्यूनचापीय क्षेत्रको प्रभावले बदली र वर्षा पूर्वी भेगमा बढी
काठमाडौँ, १२ भदौँ । भारतको उडिसा राज्य र बंगालको खाडी आसपासमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालमा बदली र वर्षा भएको छ ।
उक्त प्रणालीको प्रभावले...
अत्याधुनिक सेवा सुविधासहितको आँखा अस्पताल सञ्चालित
कैलाली, धनगढीमा झण्डै रु दुई करोडको लगानीमा अत्याधुनिक सेवा सुविधासहितको धनगढी नेत्रालय ९आँखा अस्पताल० शनिबारदेखि सञ्चालनमा आएको छ ।
पच्चीस श्ययाबाट सुरुआत गरिएको उक्त अस्पतालमा...
रेडक्रसद्वारा राहत
विराटनगर, नेपाल रेडक्रस सोसाइटी मोरङले जिल्लाका बाढीबाट पूर्ण क्षति भएका दुई हजार ७८१ परिवारमध्ये आज एक हजार ५७१ परिवारलाई राहत सामग्री वितरण गरेको छ...
रामग्राम स्तूप संरक्षण स्थानीयस्तरबाट
नवलपरासी, पर्यटकीयस्थल रामग्राम– ७ स्थित गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तूप संरक्षण स्थानीयस्तरबाट शुरु गरिएको छ ।
रामग्राम स्तूप क्षेत्र संरक्षणका लागि गत आवमा अर्थ...
मधेशका युवा रायद्वारा भारतीय बाढीपीडितलाई राहत
हुलाकी न्यूज, रौतहट । पहल नेपालको आयोजनामा पहल नेपालका संयोजक सरोज रायले रौतहटको गौर न.पा. सँग टासिएको भारतीय सिमामा अत्याधिक पीडामा रहेका बाढीपीडीतहरूलाई राहत...
सप्तरीमा धुर्मुस–सुन्तुली फाउण्डेशनद्वारा साठीजनालाई अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण
राजविराज, ९ भदौ । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ ।
धुर्मुस–सुन्तली फाउण्डेशनको...
मोटरसाइकल दुर्घटनामा घाइते दुवैको मृत्यु
तिलोत्तमा ९रुपन्देही०, । रुपन्देही देवदह नगरपालिका भलुहीमा मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल–१६...
पर्वकै मितिमा परीक्षा नराख्न मुस्लिम समुदायको आग्रह
हुलाकी न्यूज, काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व रमजान, महान पर्व ईद (इदुल फितर) र बकर ईद (इदुल अजहा)कै दिनमा लगातार चार वर्ष देखि...
गाउँपालिकाको माग गर्दै रघुनाथपुरबासीद्वारा काठमाडौंमा प्रदर्शन
हुलाकी न्यूज, काठमाडौं । गाउँपालिकाको मांग गर्दै विगत सात महिनादेखि आन्दोलित रघुनाथपुरवासीले काठमाडौंमा समेत प्रदर्शन गरेका छन् ।
अन्तिम समयमा थप गरिएका स्थानीत तहमासमेत रघुनाथपुर...













