समाचार

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै, पछिल्लो २४ घण्टामा ५७ जनामा मात्रै कोरोना पुष्टि

हुलाकी न्यूजः नेपालमा शनिबार ५७ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा...

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा जनकपुरधाममा प्रदर्शन

हुलाकी न्यूजः भगवान रामको जन्मस्थलको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको विवादित अभिव्यक्तिको विरोधमा शनिबार जनकपुरधाममा प्रदर्शन भएको छ । हिन्दु युवा परिषद नेपाल, विश्व...

सिरहामा नेकपा नेतामाथि बम प्रहार, छानबिन सुरु

हुलाकी न्यूजः सिरहामा स्थानीय नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ । सिरहाको औरही गाउँपालिका-५ का नेता यादव घरमा सुतिरहेका...

जनकपुरमा निमार्ण भएको गुणस्तरहीन सडकले सिमा नै नाघियो, ठाउँ ठाउँमा प्वालै प्वाल

हुलाकी न्यूजः एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा जनकपुरधाम भरी नै निमार्ण गरिएको सडक एक वर्ष नबित्दै अधिकांश ठाउँहरुमा बिच बाटोमै प्वाल पर्न...

सप्तरीमा पार्टी खुवाएर साथीको हत्या गर्ने ७ जना पक्राउ

हुलाकी न्यूजः सप्तरीमा एक जनालाई पार्टी खुवाएर साथीहरुले हत्या गरेको अभियोगमा सात जना पक्राउ परेका छन् । शम्भुनाथ नगरपालिका-३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको...

जनकपुरधामका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्चमा मुद्दा दायर

हुलाकी न्यूजः जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले फर्जी हस्ताक्षरबाट बहुमत पुगेको देखाएर नगरसभा गरेको भन्दै वडाध्यक्षहरुले सर्वोच्च अदालतमा मुद्दा दिएका छन् । मेयर साहले प्रचलित...

प्रधानमन्त्री ओली वरिुद्ध जनकपुरमा प्रदर्शन

हुलाकी न्यूजः  प्रधानमन्त्री केपी शर्मा ओलीले भगवाना रामको जन्मस्थल भारतको अयोध्यान नभइ पर्साको ठोरी रहेको दएिको अभव्यिक्त विरुद्धमा जनकपुरमा प्रदर्शन भएको छ । वश्वि...

सप्तरीको मुतनी नदीमा एक पुरुषको शव फेला

हुलाकी न्यूजः सप्तरीको शम्भुनाथ नगरपालकिा ४ स्थति मुतनी नदीमा एक पुरुषको शव फेला परेको छ । सप्तरीको शम्भुनाथ नगरपालकिा ३ कञ्नदाहा घर भएका अन्दाज...

वीरगञ्जमा पौडी खेल्न गएका बालकलाई बाढीले बगायो

हुलाकी न्यूजः वीरगञ्जका नदीमा पौडी खेल्न गएका बालकलाई मंगलबार बाढीले बगाउँदा बेपत्ता भएका छन् । तिलावे नदीमा पौडी खेल्न गएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १९...

प्रधानमन्त्री ओलीलाई भारतबाट चेतावनी

हुलाकी न्यूजः प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय सोनकर शास्त्रीले भारतीय भगवान रामप्रति भारतीय जनताको विश्वाससँग...
error: