हुलाकी न्यूजः सप्तरीको शम्भुनाथ नगरपालकिा ४ स्थति मुतनी नदीमा एक पुरुषको शव फेला परेको छ । सप्तरीको शम्भुनाथ नगरपालकिा ३ कञ्नदाहा घर भएका अन्दाज ि४२ वर्षका त्रभिुवण रामको शव फेला परेको हो ।
मुतनी नदीको कनिारमा रामको शव फेला परेको जल्लिा प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रामको कसरी र के कारणले मृत्यु भएको भन्ने कुरा खुल्न नसके पनी घटनाको अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।
मृतकको शव पोस्टमार्टमको लाग िराजवरिाज स्थति गजेन्द्रनारायण संिह सगरमाथा अन्चल अस्पतालमा राखएिको छ ।



