समाचार

प्रदेश २ लाई ७७ रनले हराउँदै लुम्बिनी विजयी

हुलाकी न्यूज, काठमाडौं : लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई ७७ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।...

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न अध्यक्ष ओलीको निर्देशन

हुलाकी न्यूज, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः...

भारतले नेपाललाई कोरोना खोप निःशुल्क उपलब्ध गराउँदै

काठमाडौं : भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोना भाइरसविरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । भारतीय केन्द्रीयय स्वास्थ्य समितिले नेपाल र भुटानलाई...

सिरहामा एक पुरुष डुबेको अवस्थामा लास फेला

हुलाकी न्यूज,सिरहा: सिरहामा एक पुरुष डुबेको अवस्थामा लास फेला परेकाे हाे । सिरहा जिल्लाकाे लहान नगरपालिका वडा नम्बर ३ स्थित श्री लक्ष्मन ललिता कुशवाहा मा. बि....

भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट, २ जनाको मृत्यु

हुलाकी न्यूज, काठमाडौं : छिमेकी देश भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ भने २ जनाको मृत्यु समेत भएको छ । खोप लगाएकामध्ये...

चिसाे छल्न बालिएकाे घुरले ज्यान लिँदै

हुलाकी न्यूज,सिरहा : चिसो छल्न बालिएको घुरबाट आगो सल्केर गएकाे शनिबार सिरहाको बरियारपट्टि गाउँपालिका–१ का ८५ वर्षीया प्रयागीदेवी साहको ज्यान गयाे। घुरमा आगो ताप्ने...

जनकपुरधाम दुई वटा पेस्तोल सहित एक युवक पक्राउ

हुलाकी न्यूज, जनकपुर :  जनकपुरधामबाट दुई वटा पेस्तोल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेका छन्। जनकपुरको पुल चौक नजिक रहेको ५२ बिघाबाट सोहनी निवासी...

त्रिवि शिक्षण अस्पतालका चिकित्सक कुटिए

हुलाकी न्यूज,काठमाडौं : काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका...

सप्तरीमा बालविवाह गराउने आरोपमा ४ जना पक्राउ

हुलाकी न्यूज, काठमाडौँ : सप्तरीमा बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका–१४...

तरकारी खेतीमा रमाउँदै युवा

हुलाकी न्यूज,कञ्चनपुर :  शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन...
error: