हुलाकी न्यूज,सिरहा: सिरहामा एक पुरुष डुबेको अवस्थामा लास फेला परेकाे हाे ।

सिरहा जिल्लाकाे लहान नगरपालिका वडा नम्बर ३ स्थित श्री लक्ष्मन ललिता कुशवाहा मा. बि. बिधालयको पोखरीमा एक पुरुषको लाश फेला परेको छ ।

पोखरीमा डुबेर मृतअवस्थामा देखेपछि स्थानीयवासीले तुरुन्तै प्रहरीलाई खबर गरेका बताए ।

मृतक शावकाे अहिले पहिचान खुलेको छैन ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बिस्तृत विवरण आउन बाकी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.