समाचार

देशभर थपिए ३ हजार १०८ कोरोना संक्रमित, २५ जनाको मृत्यु

हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको...

प्रधानमन्त्री देउवा र नेताहरुसँग प्रचण्डको भेटवार्ता

हुलाकी न्यूज ,काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । उहाँले...

अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्कियो

हुलाकी न्यूज ,राजविराज : अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ । अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई...

बाढीले कमला नदीको कटान सुरु

हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारीले जनजीवन अस्तव्यस्त भइरहेका बेला असारे बाढीले जनजीवनलाई झनै कष्टकर बनाउदैँ लगेको छ । यसको प्रभाव धनुषा, सिरहा लगायतका जिल्लामा...

हवाइ सेवा पुनः लयमा फर्किदै

हुलाकी न्यूज, जनकपुरधाम : कोरोना भाईरस (कोभिड–१९) को संक्रमणमा कमी आएसँगै हवाइ सेवा पुनः लयमा फर्कन थालेको छ । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट दैनिक १९८...

नेपालका लागि भारतीय दूतावासद्वारा छात्रवृत्ति आह्वान

हुलाकी न्यूज, जनकपुरधाम : नेपालका लागि भारतीय दूतावासले भारतका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई मेरिटका आधारमा दिइने पूर्ण छात्रवृत्तिका लागि आह्वान गरेको छ । अन्डरग्याजुएट प्रोग्राम...

इमरान खानको फोन भारतले ह्याक गरेको खुलेपछि पाकिस्तान आक्रोशित

हुलाकी न्यूज, जनकपुरधाम : पाकिस्तानका प्रधानमन्त्री इमरान खानको फोन ह्याक गरी सूचना चोरी (जासूसी) गरेको खुलासा भएपछि पाकिस्तान आक्रोसित बनेको छ। पाकिस्तानका सूचना प्रसारणमन्त्री फवाद चौधरीले...

अश्लील फिल्म बनाएको आरोपमा शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

हुलाकी न्यूज, जनकपुरधाम : बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राका पति तथा व्यापारी राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रहरीको क्राइम ब्रान्चले उनलाई पक्राउ...

राष्ट्रिय मुस्लिम आयोगको आग्रह घरमै बसेर बकर इद मनाउन

हुलाकी न्यूज, जनकपुरधाम : राष्ट्रिय मुस्लिम आयोगले घरमै बसेर बकर इद मनाउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आयोगले यस्तो आग्रह...

‘पेगासस स्पायवेयर’ के हो.. ? पढ्नुहोस

हुलाकी न्यूज, जनकपुरधाम :भारतले विभिन्न देशका कूटनीतिज्ञ,नेता,पत्रकार, वकिल,व्यापारीको फोन ह्याक गरी सूचना लिएको सार्वजनिक भएसँथै ‘पेगासस स्पायवेयर’ चर्चामा छ। ‘पेगासस स्पायवेयर’एउटा सफ्टवेयर हो जसलाई इजरायली...
error: