हुलाकी न्यूज, जनकपुरधाम : पाकिस्तानका प्रधानमन्त्री इमरान खानको फोन ह्याक गरी सूचना चोरी (जासूसी) गरेको खुलासा भएपछि पाकिस्तान आक्रोसित बनेको छ।

पाकिस्तानका सूचना प्रसारणमन्त्री फवाद चौधरीले यस मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा लैजान बताएका छन्।

विभिन्न देशका मिडियाले अहिले भारतले पेगासस स्पायवेयरको मद्दतमा सम्भावित ह्याक गरेका कूटनीतिज्ञ,पत्रकार लगायतको सूची सार्वजनिक गरेका छन्। फोन ह्याकको पूर्ण विवरण प्राप्त गरेपछि अन्तर्राष्ट्रिय मञ्चमा यो मुद्दा उठाइने चौधरीले बताए।एजेन्सी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.