काठमाडौंबाट श्रम स्वीकृति रोकियो
काठमाडौँ : कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ।
कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका...
दलित किशोरी सामूहिक बलात्कारः प्रलोभन–धम्की दिने पक्राउ
हुलाकी न्यूज, जनकपुरधाम : सामूहिक बलात्कारमा परेकी धनुषाको सबैला नगरपालिका १२ की सवरी सदा (परिवर्तति नाम)लाई घटना मिलाउन आर्थिक प्रलोभन दिने र ज्यान मार्ने...
दलित किशोरीको सामूहिक बलात्कार प्रकरण : धम्की दिनेहरुको खोजी सुरु
हुलाकी न्यूज, जनकपुरधाम : धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया सामूहिक बलात्कार पीडित किशोरीलाई धम्की र प्रलोभन दिनेहरुलाई प्रहरीले खोजी सुरु गरेको छ।
बलात्कृत किशोरीलाई...
रेल आयो तर लिक बनेको छैन
हुलाकी न्यूज, जनकपुरधाम : भारतको जयनगरबाट जनकपुरधाम हुँदै बर्दिबाससम्म चल्ने एक सेट रेल नेपाल आइसकेको छ। रेल नेपाल आएको भन्दै ठूलै चर्चा पनि सुरु...
कमल थापाको माग: नेपाली भूमि अतिक्रमणबारे सत्यतथ्य सार्वजनिक गर
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि चीनले अतिक्रमण गरेको विषयमा सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
हुम्लाको नाम्खा...
नेपाल-चीन सीमा विवादः चिनियाँ सेनाको दाबीपछि हुम्ला फर्कियो नेपाली टोली
हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै भूभागमा भवनहरू बनाएको दाबी गरेको एक नेपाली अधिकारीले बताएका छन्।
चिनियाँ...
पूर्वमन्त्री आलमको मुद्दामा फाइल मगाउने आदेश
हुलाकी न्यूज ,काठमाडौं :सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल...
भारतबाट ८५ करोडमा खरिद गरिएको नेपाल रेल अन्तर्राष्ट्रियस्तरको रहेको दाबी
हुलाकी न्युजः नेपाल सरकारले खरिद गरेको रेल अन्तर्राष्ट्रियस्तरको रहेको दाबी गरिएको छ । भारतमा निर्माण भएको दुई सेट रेल भारतले नेपाललाई हस्तान्तरण गर्दै उक्त...
आईपिएल भयो सुरु, आज मुम्बई र चेन्नई भिड्ने
हुलाकी न्युजः १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आजदेखि सुरु हुँदैछ ।
भारतमा कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि खेल यूएईमा...
जनकपुरधाममा भारतमा बनेको रेल आउँदै
हुलाकी न्युजः जनकपुरधाममा यस साताभित्र नै रेल आउने भएको छ । भारतस्थित कोंकण रेलवे कर्पोरेसनले नेपालको लागी बनाएको रेल यस साता भित्रै जनकपुरधाम आईपुग्ने...













