अपडेट

सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुल्ने

हुलाकी न्यूज,काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण तथा रोकथामका लागि बन्द भएको सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ने भएको छ। सरकारले सातै...

कोभिड-१९ को फोक्सोमा दीर्घकालीन असर

कोरोना संक्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपछि पनि खराबी देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयमा १० जना बिरामीमाथि एउटा नौलो प्रविधि प्रयोग गरेर...

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

हुलाकी न्यूज,काठमाडाैं : आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस। हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत...

सिरहा : कपडा पसलमा आगलागी करोड मूल्य क्षति

हुलाकी न्यूज, सिरहा : सिरहाको गोलबजार नगरपालिका-४ का दुई कपडा पसलमा आगलागी हुँदा करिब २ करोड मूल्यबराबरको क्षति भएको हो। गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन...

कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुइँचो लाग्दै

हुलाकी न्यूज,लहान : सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुइँचो लागेको छ। कमला नदीमा स्नान गरेपछि तान्त्रिक...

क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

हुलाकी न्यूज,काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका...

जनकपुर टी-२० टुर्नामेन्टमा जलेश्वर र जनकपुर क्रिकेट एकेडमी विजयी

हुलाकी न्यूज,जनकपुर : जनकपुर टी २० टुर्नामेन्ट अन्तर्गत आइतबार भएको बेग्लाबेग्लै खेलमा जलेश्वर क्रिकेट टिम र जनकपुर क्रिकेट एकेडमी विजयी भएको छ। जलेश्वर क्रिकेट टिमले...

चीनलाई पार्टी विवादमा हस्तक्षेप नगर्न ओलीको आग्रहः चिनियाँ रक्षामन्त्रीको भ्रमणपछि विवाद समाधानको सम्भावना

हुलाकी न्यूज, काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा चीनलाई हस्तक्षेप नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाव दिएका छन्। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री...

फुटबलर म्याराडोनाको अन्तिम बिदाइमा उर्लियो जनसागर

बीबीसीः फुटबलका महान खेलाडी डिएगो म्याराडोनालाई एउटा निजी समारोह गरेर अन्त्येष्टि गरिएको छ। आर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा दिनभरि उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएका थिए। बिहीवार गरिएको...

विदेश सचिव श्रृंगला : नेपाललाई नयाँ भारतको सहयात्री बनाउँछौं

हुलाकी न्यूज,काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल-भारत मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको...
error: