हुलाकी न्यूज,काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।
उनले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएकाे जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए।