हुलाकी न्यूज,काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

उनले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएकाे जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.